धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान
शनिबार, चैत १२, २०७८
मृगौला पिडितलाई आर्थिक सहयोग
शनिबार, चैत १२, २०७८
मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी,
पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।
टीभीएसको चार ‘यो’ योजना
शनिबार, चैत १२, २०७८
टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा चार ‘यो’ आकर्षक योजना ल्याएको छ । कम्पनीले चार वटा लास्टमा यो आउने ‘आयो, पायो, पर्यो, सोर्यो’ नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने...
थप १८ जनामा संक्रमण
शनिबार, चैत १२, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण देखिएको छ । ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
आचार संहिताको अनुचित विरोध
शनिबार, चैत १२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिदै छ । निर्वाचन आयोगले पनि निर्वाचनको तयारीलाई अगाडि बढाएको छ । उसले आचारसंहिता समेत सार्वजनिक गरिसकेको छ ।
नेपालको अर्थतन्त्र जोखिममा : पूर्व गभर्नर नेपाल
शुक्रबार, चैत ११, २०७८
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र जोखिममा रहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप जोखिममा रहेको बताएका हुन् ।
ओझेलमा रामपुरको बराहदेवी मन्दिर
शुक्रबार, चैत ११, २०७८
जिल्लाको रामपुर नगरपालिका १० होस्दीस्थित बराहदेवी मन्दिर भूगोलका हिसावले उपयुक्त, लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने महत्वपूर्ण धार्मिक केन्द्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस मन्दिरको स्तरोन्नति र यहाँको धार्मिक पर्यटनको विकासले फड्को मार्न नसक्दा यो क्षेत्र बत्तिमूनिको अँध्यारो जस्तै बनेको छ ।
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं
शुक्रबार, चैत ११, २०७८
रामपुर उद्योग वाणिज्य संघ पाल्पाको नयाँ नेतृत्व चयन गर्न थालिएको छ । संघले यही चैत १४ गते तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न थालेको हो । संघले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ ।
लागूऔषध सहित पाँच जना पक्राउ
शुक्रबार, चैत ११, २०७८
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना र दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका...
मेगा बैंकले हात पार्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
शुक्रबार, चैत ११, २०७८
मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड २०२२’ हात पारेका हुन् ।
कालीगण्डकी नदीमा डुवेर एक युवकको ज्यान गयो
बिहीबार, चैत १०, २०७८
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । धनकुटा पाख्रीबास नगरपालिका –६ फलातेका ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका थिए ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता
बिहीबार, चैत १०, २०७८
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते का ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका हुन् ।


