Shittalpati
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल हात खुट्टा नभएका व्यक्तिले जीवनमा केही गर्न सक्दैनन्, उनीहरु परनिर्भर भएर बाच्नु पर्छ र समाजका बोझ हुन् भन्ने सोँच अझै पनि नेपाली समाजमा छ । तर गुल्मी मुसिकोटका एक युवकले भने समाजको साेंचलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुमा पनि अद्भूत क्षमता र ज्ञान हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।
नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग
नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत
पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पा, गुल्मी सहित देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले पाल्पाका १०...
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंक बिच सम्झौता भएको छ । डिजिटल इकोसिस्टम विस्तार गर्न सोलुसन र बैंकबिच सहकार्यको लागि सम्झौता भएको हो । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र...
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । गाउँ सरकारले ३ करोड २० लाख ६० हजार ५ सय ३६ रुपैयाँ लागतमा सभाहल सहितको अत्याधुनिक आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको हो ।
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् ।
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् ।
ढाका कपडाको राजधानी बन्यो पाल्पा
ढाका कपडाको राजधानी बन्यो पाल्पा ढाकाको पहिचना बनाएको पाल्पालाई राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तानसेन नगर सरकार र पाल्पाली ढाका संघले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन् ।
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’ नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन छ ।
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्झौता भएका ४० प्रतिशत योजना सकेको जनाएको छ । गाउँपालिकाले सम्झौता भएका २ सय ९४ योजना मध्ये १ सय १६ वटा योजना सम्पन्न भई फरफारक भईसकेको सार्वजनिक सुनुवाईमा जनाएको हो ।
Weather Update