आज विश्व पानी दिवस मनाइदैं
मंगलबार, चैत ८, २०७८
गुल्मेली संगम पाल्पाले गर्यो सहायक प्रजिअको विदाइ
सोमबार, चैत ७, २०७८
गुल्मेली संगम पाल्पाले पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको विदाइ गरेको छ । संगमले सह–सचिव पदमा नाम निकाली अन्यत्र जान लागेका घिमिरेलाई एक औपचारिक कार्यक्रमका बिच सोमबार विदाइ गरेको हो ।
समाचार प्रभाव : अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइयो
सोमबार, चैत ७, २०७८
जिल्लाको तानसेन बतासेडाँडामा अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइएको छ । सोमबार नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण भन्ने शिर्षकमा समाचार प्रकाशित भए पछि डिभिजन वन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालयको टोलीले अतिक्रमण गरी बनाइएका टहरा भत्काएको हो ।
तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण !
सोमबार, चैत ७, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको छ । स्थानीयतह निर्वाचनको मिति नजिकिदै जाँदा यहाँको ३ सय रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको हो ।
रामपुर नगर सरकारको आफ्नै प्रशासनिक भवन
सोमबार, चैत ७, २०७८
जिल्लाको रामपुर नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । ५ करोड ८७ लाख ३७ हजार ४ सय ९५ रुपयाँको लागतमा नगर सरकारले आफ्नै भवन निर्माण गरेको हो ।
पालुङ्गका घर–घरमा खानेपानीका धारा जडान
सोमबार, चैत ७, २०७८
पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घर–घरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।
‘बजाज पाँचको पञ्च’ अफर
सोमबार, चैत ७, २०७८
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको छ । कम्पनी नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको हो ।
आयुर्वेदको विकासमा ध्यान देऊ
सोमबार, चैत ७, २०७८
पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
प्रतिष्ठानको ‘अनुष्ठान’ लोकार्पण
आइतबार, चैत ६, २०७८
जिल्ल्लाको साहित्य क्षेत्रमा क्रियाशिल शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले अनुष्ठान’ लोकार्पण गरेको छ । प्रतिष्ठानले आइतबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच १६ औं बर्ष विशेषाङ्क ‘अनुष्ठान’ लोकार्पण गरेको हो ।
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी
आइतबार, चैत ६, २०७८
पाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले विकास र जनताको समृद्धिका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
आइतबार, चैत ६, २०७८
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । साथीहरुसँग घुम्न आएका भारतको गोरखपुरका २८ वर्षीय सान्तनु नन्दीको जिल्लाको तिनाउ गाउँपालिका–३ भूतखोलामा डुवेर मृत्यु भएको हो ।
मदानेका खरका झुपडीमा जस्तापाता टलक्क
आइतबार, चैत ६, २०७८
गुल्मीको मदाने गाउँपालिका भित्र रहेका खरका झुपडीहरू अहिले जस्तापाताले टल्किएका छन् । गाउँसरकारले खरका झुपडी भएका विपन्न घरधुरीलाई टिनका जस्तापाता वितरण गरेसँगै गाउँ जस्तापाताले टल्किएका छन् । पालिकाले ७ सय २९ वटा फुसका घरलाई जस्तापाता दिएर गाउँपालिकालाई फुसरहित गाउँपालिका घोषणा गरेको छ । अहिले यस क्षेत्रका सबै खरका झुपडीहरू जस्तापाता...


