Shittalpati
पर्यटन क्षेत्रमा अब्बल कचल
पर्यटन क्षेत्रमा अब्बल कचल पाल्पा जिल्ला आफैमा ऐतिहासिक र पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लाका साविकका गा.वि.स. हालका वडाहरु अझ पर्यटकीय आकर्षित स्थलहरु बन्दै गएका छन् । हुन त ति गाउँहरु ऐतिहासिक गाउँ हुन् । पहिला अध्यारोमा परेका गाउँहरु अहिले उज्यालोमा परिणत भएका छन् ।
मनपरी मूल्यवृद्धि रोक
मनपरी मूल्यवृद्धि रोक नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् ।
तानसेन बहुमुखीका  विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।
होलीको हर्षोल्लास
होलीको हर्षोल्लास पाल्पाको बगनासकाली घर भएका मीना बस्याल, रेनुका न्यौपाने र गुल्मीकी शान्ति शाहीले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
योजना लिएर जाऊ
योजना लिएर जाऊ देश निर्वाचनतर्फ धकेलिएको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ ।
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गाका ६० वर्षीय मानबहादुर विक शुक्रबार साझाँ कालीगण्डकी नदीमा मृत भेटिएका हुन् ।
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा  डुवेर मृत्यु
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –८ की १८ वर्षीया प्रसन्न पोखरेलको पाल्पाको तिनाउ गाउँपालिका –३ भूतखोलामा डुबेर मृत्यु भएको हो ।
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
Weather Update