Shittalpati
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।
अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी
अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लावासीमा उर्दी जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस अघि सूचना जारी गरे पनि केही व्यक्तिहरुले नबुझाएपछि प्रशासनले अर्को सूचना निकाली अवैध हतियार बुझाउन उर्दी जारी गरेको हो ।
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
पाल्पामा टाइफाइड खोप अभियान उत्साहजनक
पाल्पामा टाइफाइड खोप अभियान उत्साहजनक जिल्लामा सञ्चालन भएको टाइफाइडविरुद्धको खोप अभियान उत्साहजन देखिएको छ । प्रत्येक स्थानीय तहको वडा–वडामा भएको खोप अभियानमा उत्साहजनक रुपमा सहभागिता देखिएको हो ।
स्थानीय सरकारले दियो पञ्चेबाजा
स्थानीय सरकारले दियो पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँ सरकारले पञ्चेबाजा वितरण गरेको छ ।
एनएमबी र मुक्तिनाथ बैंकका ग्राहकलाई सामान किन्दा छुट
एनएमबी र मुक्तिनाथ बैंकका ग्राहकलाई सामान किन्दा छुट एनएमबी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सामान किन्दा छुट दिइएको छ । बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको छ ।
अर्थतन्त्रको परिदृश्य र वर्तमान अवस्थामा उठेका सवालहरु
अर्थतन्त्रको परिदृश्य र वर्तमान अवस्थामा उठेका सवालहरु मुलुकको अर्थतन्त्रलाई लिएर यति बेला आमचिन्ता बढेको छ । नबढोस् पनि कसरी ? मुलुकको अर्थतन्त्रका धेरै आँकडाहरू चिन्ताजनक छन्, परन्तु जिम्मेवार निकाय, तिनका नेतृत्व र समग्र सरकारले यसप्रति यथोचित चिन्ता लिएको पाइँदैनरु। रेमिट्यान्स, निर्यात, पर्यटन आगमन, विदेशी लगानी र विदेशी सहायता शीर्षकबाट उल्लेख्य विदेशी मुद्रा आर्जन हुन सकेको छैन ।
किन महँगीविरुद्ध कोही बोल्दैन ?
किन महँगीविरुद्ध कोही बोल्दैन ? पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । रुस– युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो ।
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई पाल्पाको रानीमहलमा जारी राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सकिएको छ । शनिबार फाइनल खेल हुँदै सकिएको हो ।
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट जिल्लाको निस्दी गाउँपालिका नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली काँग्रेस निस्दीको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी  नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी स्थानीय तहको निर्वाचनमा जित्नेलाई मात्र उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने बताएका छन् ।
Weather Update