Shittalpati
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका २ गुल्मीको वडा अध्यक्षमा उम्मेदवारी दिएका लोकनाथ आचार्यले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
जवाफदेहिता स्वीकार
जवाफदेहिता स्वीकार
चुनावी जहाजका अयोग्य क्याप्टेनहरु
चुनावी जहाजका अयोग्य क्याप्टेनहरु यतिखेर हाम्रो देश नेपालमा बसन्त ऋतुसँगै चुनावी सारगर्मी बढेको छ । २०७९ बैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा भएसँगै चुनावी माहोल तातेको हो ।
इक्रा नेपालद्वारा एनएमबि बैंकको रेटिङमा स्तरोन्नोति
इक्रा नेपालद्वारा एनएमबि बैंकको रेटिङमा स्तरोन्नोति इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरबृद्धि प्रदान गरेको छ । यो रेटि· प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने जनाइएको छ ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा जिल्लाको तिनाउ गाउँपालिकामा सुशासन र पैरवीको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणी ग्रामीण विकास केन्द्रले ५ वर्षमा गरेका कार्यहरुको समीक्षा गरेको छ ।
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’ वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बगनासकाली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी सुनिता अधिकारीले बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएकी छन् ।
पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता
पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तिव्रता दिएका हुन् ।
सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल
सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओमप्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।
तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने
तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बैशाख १५ गते विहीबारदेखि वैशाख २१ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । निर्माणाधिन तानसेन रानीमहल सडकमा पूर्ण रुपमा कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ...
Weather Update