Shittalpati
औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा
औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा नेपाल औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सभा भएको हो ।
डा. कारखलाई ‘औषधि व्यवसायी संगम पुरस्कार’
डा. कारखलाई ‘औषधि व्यवसायी संगम पुरस्कार’ युकेमा जन्म भई नेपालको पाल्पालाई कर्मथलो बनाउँदै आएकी युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कारबाट सम्मानसहित पुरस्कृत भएकी छन् ।
रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्लाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबारबाटदेखि भएको भएको हो ।
नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह
नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह चयन भएका छन् । संघको शनिबार तानसेनमा भएको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले  सिंहलाई अध्यक्षमा चयन गरेको हो ।
शून्य भेदभाव दिवसको सार्थकता
शून्य भेदभाव दिवसको सार्थकता हरेक वर्षको मार्च १ गते विश्वभरी नै संयुक्त राष्ट्र संघले शून्य भेदभाव दिवस मनाउने गर्दछ । आज पनि यो दिवस विश्वभर मनाइँदै छ ।
आज बुटवलमा राप्रपाको जागरण सभा
आज बुटवलमा राप्रपाको जागरण सभा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बुटवलमा प्रदेशस्तरीय जागरण सभा गर्न लागेको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सभा गर्न  लागिएको हो ।
नेशनल लाईफले मनायो ३८ औं वार्षिकोत्सव
नेशनल लाईफले मनायो ३८ औं वार्षिकोत्सव नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाए गरेको छ ।
आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा
आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी यो  पर्व मनाउँदै छन् ।
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देशहरु द्वन्द्व समाधानपछि र प्राकृतिक विपत्पछि यस्ता संस्थाहरुको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ ।
दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो
दशौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो । 
Weather Update