बकर इद मनाइँदै : सरकारले दियो सार्वजनिक बिदा
बिहीबार, जेठ १४, २०८३
लगातार चार दिन सार्वजनिक बिदा
बिहीबार, जेठ १४, २०८३
आजदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । जेठ १४, १५, १६ र १७ गते सार्वजनिक विदा रहेको हो ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।
निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा कटौती, असफल बनाइँदै स्वास्थ्य बीमा
बिहीबार, जेठ १४, २०८३
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
जेठ १६ गतेदेखि निजी अस्पतालमा बीमा सेवा कटौती हुने
बुधबार, जेठ १३, २०८३
यही जेठ १६ गतेदेखि निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको छ । बीमा बोर्डले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेसँगै निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको हो ।
गुल्मीमा हावाहुरीले घरगोठमा क्षति
बुधबार, जेठ १३, २०८३
जिल्लाको मालिका गाउँपालिकाका सोमबार राती आएको हावाहुरीले घरगोठमा क्षति पु¥याएको छ । हावाहुरीले यहाँका नेटा, दर्लिङ र घमिरका अधिकांस किसानका घरगोठमा क्षति पुगेको हो ।
पद्मिनी एकादशी व्रत आज श्रद्धापूर्वक मनाइँदै
बुधबार, जेठ १३, २०८३
हिन्दू धर्मावलम्बीहरूले आज अधिकमासमा पर्ने विशेष एकादशीका रूपमा मानिने पद्मिनी एकादशी व्रत श्रद्धा, भक्ति र धार्मिक विधिपूर्वक मनाउँदै छन् ।
विपक्षीले खोजिरहे प्रधानमन्त्री
बुधबार, जेठ १३, २०८३
रास्वपाको सरकार बनेपछि प्रतिनिधिसभाको यो दोस्रो अधिवेशन चलिरहेको छ । २०८२ फागुन २१ को निर्वाचनपछि झण्डै दुईतिहाइको बहुमतका साथ चैत १३ मा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका थिए ।
पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण
सोमबार, जेठ ११, २०८३
लुम्बिनी प्रदेश सरकारले पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण गरेको छ । स्वदेशी उत्पादन प्रवद्र्धन तथा होजियरी उद्योगको आधुनिकीकरण गर्ने उद्देश्यले आइतबार एक कार्यक्रमबीच प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्योगलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।
कार्यान्वयनमुखी बजेट ल्याउँछौँ : मन्त्री कार्की
आइतबार, जेठ १०, २०८३
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी ल्याइने बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले गर्यो पूर्व अध्यक्षहरुलाई सम्मान
शनिबार, जेठ ९, २०८३
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघले शनिबार तानसेनमा आयोजना गरेको साधारण सभामा योगदानको कदर गर्दै ६ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको हो ।
पाल्पामा डुबेर भारतीय नागरिकको मृत्यु
शुक्रबार, जेठ ८, २०८३
जिल्लाको तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
तानसेनको बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुँदै
बुधबार, जेठ ६, २०८३
जिल्लाको तानसेन नगरपालिका–६ बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । परम्परागत लोक कला संस्कृतिक र स्थानीय खानाको संरक्षण गर्ने उद्देश्यले बर्तुङ्ग भित्र रहेका टोलविकास संस्थाहरुले यही जेठ ९ गते शनिबार बर्तुङ्गमा एक दिने खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्न लागेका हुन् ।


