Shittalpati
शरणार्थी दिवसको सार्थकता
शरणार्थी दिवसको सार्थकता आज नेपालसहित विश्वभर विश्व शरणार्थी दिवस मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको हो । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
कालीगण्डकीमा डुवेर बेपत्ता भएका एकको शव फेला
कालीगण्डकीमा डुवेर बेपत्ता भएका एकको शव फेला बगनासकाली गाउँपालिका ६ मन्द्राङ स्थित कालिगण्डकी नदिमा बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहाको शव फेला परेको छ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका उनको शव शुक्रबार फेला परेको हो ।
द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
पत्रकार बौडेलमाथि ज्यान मार्ने धम्की : दोषीलाई तत्काल कारवाहीको माग
पत्रकार बौडेलमाथि ज्यान मार्ने धम्की : दोषीलाई तत्काल कारवाहीको माग नेपाल पत्रकार महासंघ  पाल्पा शाखाका कोषाध्यक्ष तथा माडी भ्यू मिडियाका अध्यक्ष विजय बौडेललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा शाखाले कडा आपत्ति जनाएको छ ।
आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । विदेशमा काम गरिरहेका लाखौँ श्रमिकहरूले आफ्नो परिवारको जीवनस्तर सुधार, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा स्थानीय आर्थिक विकासमा पुर्‍याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष जुन १६ मा यो दिवस मनाउने गरिएको हो ।
सकियो अधिकमास अर्थात् मलमास
सकियो अधिकमास अर्थात् मलमास पाल्पा, प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास सोमबारदेखि सकिएको छ । जेठ ३ गतेदेखि सुरु भएको अधिकमास समाप्त भएको नेपाल पञ्चा· निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको सौर वर्ष हुन्छ । तीन सय ५४ दिनको चान्द्र वर्ष...
रम्भाका  पत्रकारलाई क्षमता विकास तालिम
रम्भाका  पत्रकारलाई क्षमता विकास तालिम जिल्लाको रम्भा गाउँपालिकामा  स्थानीय पत्रकारको क्षमता विकासका लागि तालिम दिइएको छ । गाउँपालिकाको आयोजना, पाल्पा विकास केन्द्रको व्यवस्थापनमा तीनदिने क्षमता विकास तालिम दिइएको हो ।
 रामपुरमा घुम्ती शिविरमार्फत सेवा प्रवाह 
 रामपुरमा घुम्ती शिविरमार्फत सेवा प्रवाह  जिल्लाको रामपुर नगरपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रवाह गरेको छ । उसले कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले घुम्ती सेवामार्फत सेवा प्रवाह गरेको हो ।
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता समितिले शनिबार ११ औं साधारण सभा गर्ने भएको छ ।
माथागढीका वडाध्यक्ष पन्थीको  पद गुम्यो
माथागढीका वडाध्यक्ष पन्थीको  पद गुम्यो निर्वाचन आयोगले पाल्पाका एक वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको सूचना जारी गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेक एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित माथागढी गाउँपालिका –१ का वडा अध्यक्ष राजकुमार पन्थीले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको आयोगले  जारी गरेको सूचनामा उल्लेख...
पाल्पाका पत्रकार धर्नामा
पाल्पाका पत्रकार धर्नामा नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अगुवाइमा जिल्लाका पत्रकारहरुले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न मागहरु राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् । पत्रकारहरुले प्ले कार्डसहित विहान ११ बजेदेखि अपराह्न्न १२ सम्म सो स्थानमा धर्ना दिएका हुन् ।
तानसेनमा अपाङ्गता भएका स्रष्टासँग सिर्जना वाचन
तानसेनमा अपाङ्गता भएका स्रष्टासँग सिर्जना वाचन जिल्लाको तानसेनमा अपाङ्गता भएका स्रष्टाहरुसँगै सिर्जना वाचन कार्यक्रम गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनको काजीपौवास्थित सर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रमा सिर्जना कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको जीवनभोगाइ, पीडा, संघर्ष तथा आत्मबल झल्काउने कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरिएका थिए ।
Weather Update