Shittalpati
आज निर्जला एकादशी : घर–घरमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशी : घर–घरमा तुलसीको दल राखिँदै वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । 
रामपुरमा महिलालाई होजियारी तालिम
रामपुरमा महिलालाई होजियारी तालिम जिल्लाको रामपुरमा महिलालाई होजियारी तालिम दिइएको छ । रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम  दिएको हो ।
पाल्पाका नयाँ प्रजिअ पाण्डेद्वारा पत्रकारसँग भेटघाट
पाल्पाका नयाँ प्रजिअ पाण्डेद्वारा पत्रकारसँग भेटघाट पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मंगलबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।
दिगो विकासको मार्ग चित्रमा ‘बगनासकाली’
दिगो विकासको मार्ग चित्रमा ‘बगनासकाली’ पाल्पाका १० वटा स्थानीय तह मध्ये बगनासकाली गाउँपालिका पनि एक हो । ऐतिहासिक सांस्कृतिक, भौगोलिक र प्राकृतिक दृष्टिकोणले यो पालिका अत्यन्त उर्वर सम्भावना बोकेको क्षेत्र हो ।
पानी अभावले लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
पानी अभावले लिफ्ट सिँचाइ सञ्चालनमा समस्या तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो ।
आज विश्व एकल महिला दिवस मनाइँदै
आज विश्व एकल महिला दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । एकल महिलाहरूले समाजमा भोग्नुपरेका चुनौती, अधिकार र सम्मानका विषयलाई उजागर गर्दै उनीहरूको सशक्तीकरणका लागि आवाज उठाउने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।
शीत परिकल्पनाको छैटौं स्थापना दिवस मनाइयो
शीत परिकल्पनाको छैटौं स्थापना दिवस मनाइयो शीत काव्य समाज नेपालले शीत परिकल्पनाको छैटौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी तानसेनमा मनाएको छ । समाजले पुरस्कार समर्पण, सम्मान अर्पण, कृति विमोचन र शीत वाचन तथा लेखन जस्ता कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
पूर्व प्रहरी संगठन पाल्पाको अध्यक्षमा उप्रेती
पूर्व प्रहरी संगठन पाल्पाको अध्यक्षमा उप्रेती नेपाल पूर्व प्रहरी संगठन  पाल्पाको अध्यक्षमा जयप्रकाश उप्रेती चयन सर्वसम्वत चयन भएका छन् । संगठनको तानसेनमा भएको सत्रौं साधारण सभा तथा आठौं अधिवेशनले उप्रेतीलाई अध्यक्षमा चयन गरेको हो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ
पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई  आज पक्राउ गरेको हो । पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
विश्व योग दिवसको सान्दर्भिकता
विश्व योग दिवसको सान्दर्भिकता विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन २१ मा मनाइने  यो दिवसले योगको महत्वलाई विश्वभर फैलाउने अवसर प्रदान गर्दछ ।
नारायण युवा क्लबद्वारा नेतृत्व तथा क्षमता विकास तालिम सुरु
नारायण युवा क्लबद्वारा नेतृत्व तथा क्षमता विकास तालिम सुरु जिल्लाको तानसेनमा रहेको नारायण युवा क्लवले तीन दिने नेतृत्व तथा क्षमता विकास तालिम तानसेनमा सञ्चालन गरेको छ । क्लवले शनिबार एक औपचारिक कार्यक्रम गरी तालिमको शुभारम्भ गरेको छ ।
कालीगण्डकीमा बेपत्ता दुई जनाकै शव भेटियो
कालीगण्डकीमा बेपत्ता दुई जनाकै शव भेटियो कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्तना भएका दुई जनाकै शव भेटिएको छ । बिहीबार साझाँ नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ मन्द्राङ स्थित कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए...
Weather Update