Shittalpati
मिसन अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरु गर्दै
मिसन अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरु गर्दै तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सुरु गर्ने तयारी गरेको छ । अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु  दिने तयारी थालेको हो ।
श्रीनगर सहकारीको अध्यक्षमा पुनः गहिरे 
श्रीनगर सहकारीको अध्यक्षमा पुनः गहिरे  तानसेनमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः झपेन्द्र गहिरेलाई चयन गरेको छ ।   सहकारीको शनिबार तानसेनमा भएको आठौ अधिवेशनले गहिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
रेडियोग्राफी दिवसको सन्दर्भ
रेडियोग्राफी दिवसको सन्दर्भ
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस 
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस  आनन्द बचत तथा ऋण सहकारी संस्थाले  पन्ध्रौं स्थापना दिवस मनाएको छ । उसले तानसेनमा एक कार्यक्रमको आयोजना गरीं स्थापना दिवस मनाएको हो ।
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका –३ मा पनि जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा जिल्लाको तिनाउ गाउँपालिकाले कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बसेको गाउँ कार्यपालिकाको बैंठकले सत्यवती मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गुल्मीमा छोराद्वारा बुबाको हत्या
गुल्मीमा छोराद्वारा बुबाको हत्या गुल्मीमा छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–३ ह्वाङ्दी म्यालका २३ वर्षीय टोपबहादुर बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका हुन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका – ६ मा जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै जिल्लाको तानसेनमा भोली जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै छ ।  आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गरी एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण तानसेन नगरपालिका –५ को कैलाशनगर र बतासेडाडाँ क्षेत्रका स्थानीयले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विहीबार नगरपालिकाको कार्यालयमै पुगी नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई विकास योजनाका बारेमा माग सहितको पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।        
Weather Update