Shittalpati
सडक सुरक्षामा ध्यान देऊ
सडक सुरक्षामा ध्यान देऊ यतिबेला पाल्पा, गुल्मी सहित देशका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
विश्व दृष्टि दिवसको सन्दर्भ
विश्व दृष्टि दिवसको सन्दर्भ आज अक्टोवर १२ तारिख अर्थात् विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । ‘काममा तपाईंको आँखालाई माया गर्नुहोस्’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइँदैछ ।
इजरायलबाट नेपालीको शीघ्र उद्धार गर
इजरायलबाट नेपालीको शीघ्र उद्धार गर यतिबेला इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी गत शनिबार १० नेपाली विद्यार्थीको मृत्यु र कैयौं घाइते भएका छन् । यस्तो दुःखद् घटना प्रति आम चासो बढ्नु स्वाभाविक हो ।
मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ
मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ हरेक वर्ष अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाउने गरिएको छ । दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आवद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान 
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान  नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार  जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो । 
Weather Update