नवजनचेतना राष्ट्रिय दैनिक २०८० चैत ५ गते सोमबार
सोमबार, चैत ५, २०८०

नयाँ गठबन्धन र प्रतिपक्ष
आइतबार, चैत ४, २०८०
नयाँ गठबन्धन बनेपछि प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ उचित कदम भन्दै सम्बोधन गरे पछि भने प्रतिपक्षले नयाँ गठबन्धनको विरोध गर्दै आएको छ ।

उपभोक्ता अधिकार दिवसको औचित्य
शुक्रबार, चैत २, २०८०
हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ । आज उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

नयाँ अर्थमन्त्रीले सुधार्लान् अर्थतन्त्र ?
बिहीबार, चैत १, २०८०
नयाँ आर्थिक वर्षका निम्ति बजेट निर्माणको तयारी भइरहँदा एकाएक सत्ता समिकरण फेरिएको छ । नयाँ समिकरण बनेपछि अर्थ मन्त्रालयको नेतृत्वमा वर्षमान पुन आएका छन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्त हुन् ।

सरकार र जनविश्वास
बुधबार, फागुन ३०, २०८०
भर्खरै गठबन्धन फेरिए पछिको सरकारलाई वैधानिकता प्रदान गर्न प्रधानमन्त्री र सत्ता पक्ष अहिले कस्सिएर लागेका छन् । विश्वासको मत संसदबाट प्राप्त गर्ने विश्वासलाई अविश्वासले छोप्छ कि भन्ने चिन्तनले प्रधानमन्त्री चिन्चित देखिनु पनि स्वाभाविकै हो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुुन लागेको छ । संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुुन लागेको हो ।

राष्ट्रिय सभाको गरिमा नभुलुन्
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै छ । रिक्त अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो ।

सडक दुर्घटना : समस्या नै मान्दैन सरकार
सोमबार, फागुन २८, २०८०
सडक दुर्घटना चुनौतिका रुपमा देखापरेको छ । प्रहरीको तथ्याङ्क अनुसार विगत १ वर्षमा ४० हजारभन्दा बढी सवारीसाधन दुर्घटनामा परेको देखिन्छ, जसमा धेरै दुईपाङ्ग्रेको बाहुल्यता छ ।