Shittalpati
अब देशको मुहार फेर्न बदलिएको काँग्रेसलाई विजयी गराउनुको विकल्प छैन: डा भण्डारी
अब देशको मुहार फेर्न बदलिएको काँग्रेसलाई विजयी गराउनुको विकल्प छैन: डा भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले देशको मुहार फेर्न अब बदलिएको कांग्रेसलाई विजयी गराउनुको विकल्प नभएको बताएका छन् । 
 विशेष महाधिवेशन :  संकट समाधानको ‘ब्रह्मास्त्र’
 विशेष महाधिवेशन :  संकट समाधानको ‘ब्रह्मास्त्र’ नेपाली काँग्रेस अहिले केवल सत्ताको राजनीति मात्र होइन संगठनभित्रको दिशा,चरित्र र भविष्यको लागि नयाँ पदमार्गको खोजीका लागि उभिएको आभाष हुँदै छ ।
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी पाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक तथा रेसुङ्गा नगरपालिकाका गुल्मीका प्रमुख खिलध्वज पन्थीले मुलुकको आर्थिक समृद्धिमा  सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विहीबार लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन)को पाचौ वार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते कालीगण्डकी करिडाेर हुदै  पाल्पाको रामपुर तर्फ जाँदै गरेको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हामी समाज रुपान्तरणको अभियानमा छौं : सांसद राना 
हामी समाज रुपान्तरणको अभियानमा छौं : सांसद राना  लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज रुपान्तरण अहिलेको आवश्यकता रहेको भन्दै आफुहरु सोही अभियानमा लागेको बताएका छन् ।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक,कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला २०११ सालमा स्थापना भएको तानसेनस्थित भूषालडाँडामा रहेको युनाईटेड मिसन अस्पतालले सेवा विस्तारमा फड्को मार्दै गएको छ । यस क्षेत्रकै  पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । सेवा विस्तारको क्रममा अस्पतालले महिला तथा प्रसूतितर्फ सेवा थप...
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ ।
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरका समाजसेवी भुवानन्द कोईरालाले तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । उनले स्वर्गिय धर्मपत्नी खुमकुमारी कोईरालाको स्मृति तथा १४ औं दिनको पुण्य तिथिमा  आश्रममै पुगेर  खाद्यान्न  सहयोग गरेका हुन् ।
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दागाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, गुल्मीको कालिगण्डकीगाउँपालिका–२ का...
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल कुनै बेला भर्नाका लागि सोर्स लगाउनु पर्ने मदनपोखरा बहुप्राविधिक शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको छ । २०७५ मा प्राविधिक  तथा व्यवसायिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले तानसेनको दमकडामा स्थापना भएको शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको हो ।
Weather Update