पहिरोका कारण अगाहाखोला बजार जोखिममा
                         आइतबार, असोज १३, २०८१
                        
                    
                 
                        
                    
                        
                                पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध 
                            
                         शनिबार, असोज १२, २०८१
                        
                        
                            विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मी, पाल्पा, अर्घाखाची, प्युठान जिल्ला लगायत देशै भर जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पाले बुटवल–तानसेन ३३ केभि प्रशारण लाईनमा दोभान र वसन्तपुर क्षेत्रमा पोल ढलेर विद्युत अवरुद्ध भएको जनाएको छ । 
                    
                 
                        
                    
                        
                                वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द 
                            
                         शुक्रबार, असोज ११, २०८१
                        
                        
                            अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध छ । सडक विभागले ह्ववीललोडर तथा ब्याकलोडरको प्रयोग गरेर सफा गर्ने काम शुरु गरे पनि अधिक वर्षा र रात भएका कारण शनिबार दिउँसो विहान सम्म सडक सुचारु गर्न सकिने सम्भावना रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ  ...
                    
                 
                        
                    
                        
                                पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
                            
                         शुक्रबार, भदौ २१, २०८१
                        
                        
                            हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर परिसरमा नाँचगान गर्दै महिलाहरू ।
                    
                 
                        
                    
                        
                                गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५खज्याङ खोला किनारकी बविता सोमरेलाई ।
                    
                 
                        
                    
                        
                                  सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’ 
                            
                         मंगलबार, वैशाख २५, २०८१
                        
                        
                            ‘आगोले घर जले पनि मन नजलाउनुहोस्, जिल्ला जलिरहँदा मेरो मन जल्यो, म आफै अस्वस्थ भएका कारण समयमै आउन सकिन, धैर्य रहनुहोस् हामी साथमा छौं’ यी भनाई नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र १ का सांसद चन्द्र भण्डारीले अग्नि पीडितका घरआँगनमा पुगेर व्यक्त गरेका हुन् । 
                    
                 
                        
                    
                        
                                ‘व्यवसायीका समस्याहरू समाधानमा सबै मिल्नुको विकल्प छैन’
                            
                         मंगलबार, चैत २७, २०८०
                        
                        
                            नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधी खरेलले देश विकासका लागि निजी क्षेत्रका यातायात व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उनले वर्तमान सरकार निजी क्षेत्रको समस्याप्रति अनविज्ञ रहेको आरोप लगाउँदै, सरकार यातायात व्यवसायी प्रति सकारात्मक हुन नसकेको पनि आरोप लगाए । 
                    
                 
                        
                    
                        
                                गुल्मीमा पनि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात, अभियान प्रभावकारी बनाउन जुट्यो काँग्रेस
                            
                         बुधबार, माघ १७, २०८०
                        
                        
                            ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा, सक्षम टोल’ भन्ने अभियानलाई निरन्तरता दिदै आएको गुल्मी काँग्रेसले देशव्यापी रुपमा सञ्चालनमा आएको ‘समुदायमा काँग्रेस’ अभियानलाई समेत  जिल्लाका सबै वडा, टोलमा पुर्याउने गरी अगाडि बढेको छ ।
                    
                 
                        
                    
                        
                                ‘सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ’
                            
                         मंगलबार, पुस २४, २०८०
                        
                        
                            लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ पाल्पाको ११ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले सहकारीमार्फत कृषकले उत्पादन गरेका कृषि उपजलाई निर्वाहमुखीभन्दा पनि आधुनिकीकरण र यान्त्रिकीकरण गरी बजारीकरण गर्न जोड दिएका हुन् ।
                    
                 
                        
                    
                        
                                नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय
                            
                         सोमबार, कात्तिक २७, २०८०
                        
                        
                            वर्तमान सरकारले चर्चित र वहुप्रयोगमा आएको सामाजिक सन्जाल टिकटकलाई प्रतिवन्ध लगाउँने निर्णय गरे संगै सर्वत्र विरोध शुरु भएको छ ।
                    
                 
                        
                    
                        
                                गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता
                            
                         मंगलबार, कात्तिक २१, २०८०
                        
                        
                            गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका –१ भिमचोकका भीष्म  मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
                    
                 
                        
                    
                        
                                मनिषाको बलात्कारपछि हत्याको आशंका,  प्रहरी भन्छ ‘हत्यारा समात्यौं, भोलि सार्वजनिक गर्छौं’
                            
                         शनिबार, कात्तिक १८, २०८०
                        
                        
                            जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ ।
                    
                 
                        
                    
                        
                                संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ   :  मुख्यमन्त्री चौधरी
                            
                         शुक्रबार, भदौ २९, २०८०
                        
                        
                            लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले,  प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार नदिएकाे आराेप लगाएका छन ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    