Shittalpati
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ? जिल्लाको बगनासकाली गाउँपालिकामा अहिले राजनैतिक दल र जनप्रतिनिधीहरुबिच हिलो छ्यापा छ्यापको अवस्था सिर्जना भएको छ । कार्यपालिकाका सदस्य स्वयंलाई कार्यपालिकाले नै कारवाही स्वरुप जरिमाना तोकेपछि यसले राजनीतिक गन्ध लिएको हो ।  
Weather Update