मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थाल्यो : प्रजिअ सुवेदी
                         आइतबार, चैत १०, २०८१
                        
                    
                 
                        
                    
                        
                                दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’
                            
                         शनिबार, फागुन २४, २०८१
                        
                        
                            गुल्मीको चन्द्रकोट  गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् ।
                    
                 
                        
                    
                        
                                सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला
                            
                         शुक्रबार, फागुन २३, २०८१
                        
                        
                            राष्ट्रिय गौरवको रुपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको काम गर्दै आएका कामदारले तीन महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन् । पटक–पटक पारिश्रमिक माग गर्दा पनि निर्माण कम्पनीले डिसेम्वर महिनादेखि नदिएको कामदारहरुले गुनासो गरेका हुन् ।
                    
                 
                        
                    
                        
                                ६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर  
                            
                         शुक्रबार, माघ २५, २०८१
                        
                        
                            एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन् । बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् ।
                    
                 
                        
                    
                        
                                गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा
                            
                         बुधबार, माघ २३, २०८१
                        
                        
                            जिल्लाको सुदुरपूर्वमा पर्ने कालीगण्डकी गाउँपालिका– ७ का रमेश विश्वकर्मा राहदानी बनाउन सदमुकाम तम्घास पुगेर घण्टौं लाईन लागे ।
                    
                 
                        
                    
                        
                                तानसेनमा छायो वसन्त  : सरस्वती पूजामा रमाए विदेशी पर्यटक
                            
                         मंगलबार, माघ २२, २०८१
                        
                        
                            वसन्त पञ्चमीको रौनक छाएको थियो । सरस्वती पूजामा मस्त अभिभावक र विद्यार्थीबिच विद्यालयको सरस्वती पूजामा विदेशी पाहुना आई पुग्दा माहौल वसन्तमयी बन्न पुग्यो ।
                    
                 
                        
                    
                        
                                रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
                            
                         शुक्रबार, मंसिर २१, २०८१
                        
                        
                            जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।
                    
                -1733371741.jpg) 
                        
                    
                        
                                जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
                            
                         बिहीबार, मंसिर २०, २०८१
                        
                        
                            गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
                    
                 
                        
                    
                        
                                जुवातासको खालबाट  १ सय २९ जना पक्राउ 
                            
                         मंगलबार, कात्तिक २०, २०८१
                        
                        
                            प्रहरीले देशका बिभिन्न स्थानबाट जुवातास खेली रहेकाहरु १ सय २९ जनालाई पक्राउ गरी कार्यवाही गरेको र लाखौ रुपैया खालबाटै जफत गरेको जनाएको छ ।  
                    
                 
                        
                    
                        
                                पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित
                            
                         सोमबार, असोज १४, २०८१
                        
                        
                            जिल्लाको रम्भा गाउँपालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । 
                    
                 
                        
                    
                        
                                चोर्दा चोर्दै रंगेहात पक्राउ 
                            
                         आइतबार, असोज १३, २०८१
                        
                        
                            कैलाशनगरकोे बतासे स्थित विज्ञान संकाय क्याम्पस अगाडि आईतबार साझ चोरी गर्दै गरेको अवस्थामा २० वर्षका युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
                    
                

 
                         
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    