आठ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो चौथो राष्ट्रिय मिडिया सम्मेलन
आइतबार, असार ७, २०८३
दलभित्रको वास्तविक ‘रूपान्तरण’ लोकतन्त्रको कवच
आइतबार, फागुन ३, २०८२
लोकतन्त्र स्थिर प्रणाली होइन, निरन्तर सुधारको प्रक्रिया हो । बेलायतलाई हेरौँ । आजको आधुनिक संसदीय प्रणालीको जननी मानिने बेलायतमा पनि राजनीतिक दलहरू कठोर संरचनाबाट लचिलो संरचनामा पुग्न दशकौँ लाग्यो । सन् १९९० को दशकमा लेबर पार्टी पुरानो ट्रेड युनियन केन्द्रित पार्टीबाट व्यापक मध्यमवर्गीय मतदातालाई समेट्ने दलमा रूपान्तरण भयो ।
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी
शुक्रबार, माघ १६, २०८२
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा निर्माण भएको तीन मुखेपुल आफ्नो पहल निर्माण भएको बताएका छन्।
अब देशको मुहार फेर्न बदलिएको काँग्रेसलाई विजयी गराउनुको विकल्प छैन: डा भण्डारी
शुक्रबार, माघ १६, २०८२
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले देशको मुहार फेर्न अब बदलिएको कांग्रेसलाई विजयी गराउनुको विकल्प नभएको बताएका छन् ।
विशेष महाधिवेशन : संकट समाधानको ‘ब्रह्मास्त्र’
मंगलबार, पुस २२, २०८२
नेपाली काँग्रेस अहिले केवल सत्ताको राजनीति मात्र होइन संगठनभित्रको दिशा,चरित्र र भविष्यको लागि नयाँ पदमार्गको खोजीका लागि उभिएको आभाष हुँदै छ ।
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी
बिहीबार, पुस १०, २०८२
पाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक तथा रेसुङ्गा नगरपालिकाका गुल्मीका प्रमुख खिलध्वज पन्थीले मुलुकको आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विहीबार लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन)को पाचौ वार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते
शुक्रबार, कात्तिक ७, २०८२
कालीगण्डकी करिडाेर हुदै पाल्पाको रामपुर तर्फ जाँदै गरेको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हामी समाज रुपान्तरणको अभियानमा छौं : सांसद राना
शुक्रबार, असोज ३१, २०८२
लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज रुपान्तरण अहिलेको आवश्यकता रहेको भन्दै आफुहरु सोही अभियानमा लागेको बताएका छन् ।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान।
शनिबार, असोज १८, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक,कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल
आइतबार, साउन १८, २०८२
पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला २०११ सालमा स्थापना भएको तानसेनस्थित भूषालडाँडामा रहेको युनाईटेड मिसन अस्पतालले सेवा विस्तारमा फड्को मार्दै गएको छ । यस क्षेत्रकै पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । सेवा विस्तारको क्रममा अस्पतालले महिला तथा प्रसूतितर्फ सेवा थप...
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार
शुक्रबार, साउन १६, २०८२
तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ ।
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग
शुक्रबार, साउन १६, २०८२
जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरका समाजसेवी भुवानन्द कोईरालाले तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । उनले स्वर्गिय धर्मपत्नी खुमकुमारी कोईरालाको स्मृति तथा १४ औं दिनको पुण्य तिथिमा आश्रममै पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।


