Shittalpati
वास्तुदाेष निवारण
वास्तुदाेष निवारण वास्तुविज्ञान भनेको मूलतः प्राचीनकालका अनेकौं ऋषि महर्षिहरूले अनुसन्धान गरी तयार पारेको प्रकृति, पञ्चमहाभूत र मानव (प्राणी) बीच सन्तुलन गर्ने वैज्ञानिक विधि (पद्धति) हो।
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । व्यास जयन्ती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ ।
रहेनन् पूर्व मन्त्री रेग्मी
रहेनन् पूर्व मन्त्री रेग्मी पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । उनको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।
विपद्को पूर्वतयारी खै ?
विपद्को पूर्वतयारी खै ? मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । यद्यपि वर्षाको प्रकृति एउटै छैन । कतिपय क्षेत्रमा पानी परेको छैन भने केही ठाउँहरुमा निरन्तरको वर्षाले क्षति पुगेका घटनाहरु आइरहेका छन् । बर्षका कारण क्षति भइरहे पनि त्यसलाई रोक्नका लागि आवश्यक तयारी हुन सकेको छैन ।
तुलसीको महत्व र उपयोगिता
तुलसीको महत्व र उपयोगिता तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ ।
जोखिमबाट बचाउन रातिमा सवारी सञ्चालन नगर्न पाल्पा प्रशासनको आग्रह
जोखिमबाट बचाउन रातिमा सवारी सञ्चालन नगर्न पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सडक/राजमार्गमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुङ्गा खस्न सक्ने र सुख्खा पहिरो समेत गई यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने सम्भावना भएकोले प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्न...
Weather Update