Shittalpati
नेप्से र कारोबार रकम दुवै बढे
नेप्से र कारोबार रकम दुवै बढे कारोबार साताको चौथौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै बढेका छन् । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से र कारोबार दुवै बढेका हुन् ।
सलाम कलकत्ते दाइ !
सलाम कलकत्ते दाइ !
खाँचो अनुगमनको
खाँचो अनुगमनको सर्वसाधारण जनताको ढाड सेक्ने गरी महँगी बढेको छ । विशेष गरी उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक आकाशिएको छ । उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन् ।
साझा पर्व : माघे संक्रान्ति 
साझा पर्व : माघे संक्रान्ति  सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् ।
भूकम्पको धक्का : ख्याल गरौं
भूकम्पको धक्का : ख्याल गरौं केही दिन यता नेपालमा भूकम्पका साना– ठूला पराकम्पनहरु गइरहेका छन् । पटक–पटक गएको भूकम्पको धक्काले नेपालमा २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु 
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु  जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा  दुई जनाको मृत्यु भएको हो । 
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा यामाहा मोटरसाइकल तथा स्कुटरहरुका लागि पाल्पाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वर्क्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
अर्याललाई  ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार 
अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार   पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट  अर्याल छनोट भएका हुन् । 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व  रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।
वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग ! 
वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग !  मेष र वृश्चिक स् यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन् । कार्य व्यवसाय र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ ।
Weather Update