राप्रपाका सांसदले पनि दिए राजीनामा

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै उनीहरुले राजीनामा दिइएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्