गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’
शुक्रबार, साउन २६, २०८०
ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट
शुक्रबार, साउन २६, २०८०
ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।
डेंगीबाट आठ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने
बिहीबार, साउन २५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो ।
डुबेर दाजु–भाइको मृत्यु
बुधबार, साउन २४, २०८०
पोखरीमा डुबेर एकै घरका दाजुु–भाइको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको हो ।
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित
बुधबार, साउन २४, २०८०
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको हो ।
अझै केही दिन वर्षा हुने
बुधबार, साउन २४, २०८०
अझै केही दिन वर्षा हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं
बुधबार, साउन २४, २०८०
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू–संरक्षण दिवस मनाउने गरिन्छ ।
रामपुरलाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन
मंगलबार, साउन २३, २०८०
रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरुसँग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो ।
पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु
सोमबार, साउन २२, २०८०
डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो ।
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते
सोमबार, साउन २२, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट खसेको ढुंगाले जिप च्यापिदा तीन जना घाइते भएका छन् । सोमबार बिहान ढुंगा खस्दा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको सिंगल क्याप पिकप बलेरो जिपलाई च्याप्दा गाडीमा सवार तीन जना घाइते भएका हुन् ।
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित
सोमबार, साउन २२, २०८०
जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुको भेला भएको छ । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाले जेष्ठ नागरिकहरु समाजका पथप्रदर्शक रहेको भन्दै उनीहरुलाई एक ठाउँमा भेला गराएको हो । भेलामा नगरभित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु सहभागी रहेका थिए ।
पाल्पामा अडानले मनायो १८ औं स्थापना दिवस
सोमबार, साउन २२, २०८०
लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले १८ औं स्थापना दिवस मनाएको छ । अडानले तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।


