Shittalpati
५.३ रेक्टरस्केलको भूकम्प

पाल्पा, देशका विभिन्न ठाउँहरुमा भूकम्प आएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update