Shittalpati
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै कारण पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वदेखि वर्तमान नेतृत्वका पत्रकार अगुवा र एक पत्रकार प्रतिष्ठानले गम्भीर आपत्ति जनाएका छन् ।
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच लुम्बिनी प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने दुई बुँदे सहमति भएको छ ।
मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने
मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
श्रीनगर यातायातको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा पुनः ढुंगाना
श्रीनगर यातायातको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा पुनः ढुंगाना श्रीनगर यातायात सेवा कम्पनी प्रालिले सञ्चालक तथा सदस्य पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आइतबार भएको कम्पनीको दोस्रो अधिवेशनबाट निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार तोकिएको समयभित्र उम्मेदवारीविरुद्ध कुनै पनि उजुरी वा विरोध नपरेकाले सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
श्रीनगर यातायातको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा तानसेनमा
श्रीनगर यातायातको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा तानसेनमा श्रीनगर यातायात सेवा कम्पनी प्रालिको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा आइतबार तानसेनमा भएको छ । लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सभाको उद्घाटन गरेका हुन् ।
सुनसरी घटनाप्रति सामाजिक सद्भाव कायम राख्न पाल्पाका ६ दलको अपिल
सुनसरी घटनाप्रति सामाजिक सद्भाव कायम राख्न पाल्पाका ६ दलको अपिल सुनसरीलगायतका जिल्लामा हालै भएका घटनाप्रति पाल्पाका ६ राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव, संयमता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् ।
गोपालमान श्रेष्ठको निधनप्रति नेपाली काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त
गोपालमान श्रेष्ठको निधनप्रति नेपाली काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त नेपाली कांग्रेस पाल्पाले पार्टीका वरिष्ठ नेता, पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पुष्पलाल र बीपीको  भजन मात्र गाउँने हो वा कर्म अनुकरण गर्ने ?
पुष्पलाल र बीपीको  भजन मात्र गाउँने हो वा कर्म अनुकरण गर्ने ? नेपालमा हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरूले उहाँहरूको योगदानबारे चर्चा गर्दै आफू उहाँहरूले देखाएको मार्गमा हिंड्ने प्रतिवद्धता व्यक्त गर्दछन् । कार्यक्रमस्थलबाट बाहिरएपछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको प्रष्ट छ ।
विपद् जोखिम न्यूनीकरणमा महिला संघ पाल्पाको चासो
विपद् जोखिम न्यूनीकरणमा महिला संघ पाल्पाको चासो बर्सेनिजस्तै यसपालि पनि मनसुन भित्रिएको छ । भनिन्छ, प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । एक्कासि आउँछ र जीउज्यानसहित सर्वस्व लैजान्छ । तर, धेरै जोखिम र क्षति सचेताना अभावकै कारण हुने गर्दछ ।
महिला संघ पाल्पाले विपद् जोखिम न्यूनीकरणका लागि अभियान चलाउने
महिला संघ पाल्पाले विपद् जोखिम न्यूनीकरणका लागि अभियान चलाउने नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ पाल्पाले अविरल वर्षाका कारण हुन सक्ने प्राकृतिक विपद् तथा त्यसबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि सामाजिक सञ्जालमार्फत व्यापक जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
Weather Update