Shittalpati
पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र इन्टरनेटको पहुँच पुर्‍याउने मेरो संकल्प : काँग्रेस उम्मेदवार श्रेष्ठ
पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र इन्टरनेटको पहुँच पुर्‍याउने मेरो संकल्प : काँग्रेस उम्मेदवार श्रेष्ठ नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र सहज इन्टरनेटको पहुँच पु¥याउने आफ्नो संकल्प रहेको बताएका छन् ।
एमाले उम्मेदवार गैरेको प्रतिबद्धता पत्र सार्वजनिक
एमाले उम्मेदवार गैरेको प्रतिबद्धता पत्र सार्वजनिक नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठाकुर प्रसाद गैरेले  चुनावी प्रतिबद्धता पत्र सार्वजनिक  गरेका छन् ।
अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी: एमाले उम्मेदवार आचार्य
अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी: एमाले उम्मेदवार आचार्य नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले आफूले सुरु गरेका विकासका अधुरा आयोजनाहरू पूरा गर्न पुनः जनताको साथ आवश्यक रहेको बताएका छन् । 
पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौ :  काँग्रेस उम्मेदवार श्रेष्ठ
पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौ :  काँग्रेस उम्मेदवार श्रेष्ठ नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउने बताएका छन् ।
राष्ट्रिय जनमुक्तिका उम्मेदवार अस्लामीको वाचा सार्वजनिक
राष्ट्रिय जनमुक्तिका उम्मेदवार अस्लामीको वाचा सार्वजनिक राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव एवं पाल्पा क्षेत्र नं. २ का उम्मेदवार टोप बहादुर अस्लामी मगरले वाचा सार्वजनिक गरेका हुन् ।  सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले स्थानीय र राष्ट्रिय मुद्धाहरुलाई प्राथमिकतामा राखेर प्रस्ताव र अपिल स्वरुप वाचा सार्वजनिक गरेका हुन् ।  
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय लुम्बिनी प्रदेश सरकारले दुईवटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । थारू समुदायका प्रथाजनित प्रणाली, मूल्यमान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्ने विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको हो । 
नेकपा पाल्पा क्षेत्र नं. १ का सुनारीको प्रतिवद्धता सार्वजनिक  
नेकपा पाल्पा क्षेत्र नं. १ का सुनारीको प्रतिवद्धता सार्वजनिक   नेपाली कम्युनिष्ट पार्टी  पाल्पा क्षेत्र नं. १ का उम्मेदवार हुमबहादुर सुनारी मगरले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
मतदाता भन्छन्,–‘हाम्रा समस्या बुझ्ने नेतालाई भोट दिन्छौं’
मतदाता भन्छन्,–‘हाम्रा समस्या बुझ्ने नेतालाई भोट दिन्छौं’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई  पाल्पा क्षेत्र नं. २ का मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । 
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ  
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ   फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ ।
राजनीतिक स्थिरता र विकासका  लागि एमालेलाई बहुमत आवश्यक  : एमाले उम्मेदवार गैरे
राजनीतिक स्थिरता र विकासका  लागि एमालेलाई बहुमत आवश्यक  : एमाले उम्मेदवार गैरे नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरप्रसाद गैरेले राजनीतिक स्थिरता र विकासका लागि एमालेले बहुमत लिन आवश्यक रहेको बताएका छन् । शुक्रबार रिब्दीकोट गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँगको भेटघाट र सुझाव संकलनका क्रममा उनले यस्तो बताएका हुन् ।
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदैं जाँदा पाल्पामा काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ । दोस्रो विशेष महाधिवशेनबाट गगनकुमार थापा सभापति भएपछि विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता काँग्रेसप्रति आकर्षित हुँदै गएका हुन् । 
प्रतिनिधि सभा निर्वाचन : पाल्पामा निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास
प्रतिनिधि सभा निर्वाचन : पाल्पामा निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नमुना मतदानमा सहभागी गराएको छ । प्रहरीले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन उनीहरुलाई मतदान केन्द्रको नमुना अभ्यास गराएको हो  ।
Weather Update