Shittalpati
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –८ तालतुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीय नुरबहादुर सूर्यवंशी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
सडक कालोपत्रेले स्थानीय उत्साहित
सडक कालोपत्रेले स्थानीय उत्साहित कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन्  ।
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् ।
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । आइतबार साँझादेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले कालीगण्डकी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
गुल्मीमा जिप खोलाले बगायो
गुल्मीमा जिप खोलाले बगायो जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ ।
तानसेन –रिडी सडक बन्द
तानसेन –रिडी सडक बन्द तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।
Weather Update