Shittalpati
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण पहिरो जाँदा, पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको हो ।
बडिगाडका २७ घरमा बाढी पस्यो
बडिगाडका २७ घरमा बाढी पस्यो बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते जिल्लाको तानसेन नगरपालिका ७ सालघारी स्थित प्रभास सराई भित्री सडक खण्डमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विंगर आज विहान दुर्घटना भएको हो ।
जिप दुर्घटनामा चार घाइते
जिप दुर्घटनामा चार घाइते सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको स्कार्पियो जिप आज विहान दुर्घटना भएको हो ।
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको जिप आज विहान दुर्घटना भएको हो ।
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु दुर्घटनामा परी ट्याक्टर चालकको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते सिद्धबाबा क्षेत्रमा गुडिरहेको लु २ च ७३८७ नम्बरको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु भएको छ ।
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते जिल्लाको रामपुर नगरपालिका –८ आँपचौरमा ट्याक्टर दुर्घटना भएको छ । भुजातदेखि रामपुरतर्फ जाँदै गरेको लु २ त ६६०६ नम्बरको ट्याक्टर आँपचौरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
पाल्पाको तिनाउमा ट्रक दुर्घटना, तीन घाइते
पाल्पाको तिनाउमा ट्रक दुर्घटना, तीन घाइते जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना भएको छ । बुधबार दिउँसो पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४४९९ नम्वरको खाली ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु, सात घाइते (हेर्नुहोस् विवरण सहित)
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु, सात घाइते (हेर्नुहोस् विवरण सहित) गुल्मीमा जिप दुर्घटना भएको छ । बुधबार विहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्वरको जिप मुसिकोट नगरपालिका– ४ भङ्ल्याङमा दुर्घटना भएको हो ।
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु गुल्मीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्वरको जिप मुसिकोट नगरपालिका– ४ मा दुर्घटना भएको हो ।
गुल्मीमा ७ हजार ९ सय सवारी कारवाहीमा
गुल्मीमा ७ हजार ९ सय सवारी कारवाहीमा गुल्मीमा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने सात हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।
Weather Update