Shittalpati
पाल्पाको निस्दीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
पाल्पाको निस्दीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ ढुङ्गाबेशीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । शुक्रबार राती बेलौचिबाट ढुङ्गानाबेशीतर्फ आउदै गरेको लु ४ त ६९८१ नं. को खाली ट्याक्टरबाट खसेर ट्याक्टर सहचालक निस्दी ४ का १९ वर्षीय टेकबहादुर जर्घा मगरको मृत्यु भएको हो ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना, एकको मृत्यु
पाल्पाको माथागढीमा टिपर दुर्घटना, एकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबासमा टिपर दुर्घटना भएको छ । सुर्काबास स्थित गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट सोही स्थानमा रहेको चुनढुङ्गा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिपर दुर्घटना भएको हो ।
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते पाल्पा, जिल्लाको निस्दी गाउँपालिका ४ पिपलभञ्ज्याङ स्थित मित्याल रामपुर भित्रि कच्चि सडक खण्डमा जीप दुर्घटना भएको छ । सोमबार विहान खदारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नम्वर जीप दुर्घटना भएको हो ।
प्यूठान दुर्घटना : मृतक पाँच जनाकै शव परिवारको जिम्मा
प्यूठान दुर्घटना : मृतक पाँच जनाकै शव परिवारको जिम्मा प्यूठानमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि विहीबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले, जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटनामा १ को मृत्यु , ४ घाइते
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटनामा १ को मृत्यु , ४ घाइते गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको लु २ स ००९९ टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो । दुर्घटनामा एकको मृत्यु चार घाइते भएका छन् ।
प्यूठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
प्यूठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो प्यूठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार विहान गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको लु १ज १६५५ नं.को जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा थप ३ जनाको मृत्यु भएको छ ।
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना हुँदा ४ घाइते
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना हुँदा ४ घाइते गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारी हिडेको जीप दुर्घटना : दुईको मृत्यु
गुल्मीबाट प्युठानको स्वर्गद्वारी हिडेको जीप दुर्घटना : दुईको मृत्यु गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको जीप दुर्घटना भएको छ । बुधबार विहान स्वर्गद्वारीतर्फ हिडेको लु १ज १६५५ नं.को जिप प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको हो ।
गुल्मीमा खोलामा डुवेर दुई बालकको मृत्यु
गुल्मीमा खोलामा डुवेर दुई बालकको मृत्यु गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर ज्यान गएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।
Weather Update