Shittalpati
संयोगले जोगिएको मातृशिशुको ज्यान
संयोगले जोगिएको मातृशिशुको ज्यान नेपाली उखान ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका– १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुरेको छ । सुत्केरी व्यथाले च्यापेपछि तीनदिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकोले चँदारा कोल्टी...
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ जिल्लाको तानसेनमा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । तानसेनका पसलहरुबाट विभिन्न वरवहाना तथा आश्वासन देखाई ठगी गर्ने बुटवल उपमहानगरपालिका–४ का ३८ वर्षीय नारायण सुवेदी पक्राउ परेका हुन् ।
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट)
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट) जिल्लाको रेसुङ्गा नगरपालिका १४ परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पर्दासम्म दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो ।
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते गुल्मीमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप आज साझ ६ः३० बजे रेसुङ्गा नगरपालिका १४ पराल्मीको छापमा दुर्घटना भएको हो ।
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो भरुवा बन्दुक पड्किएर दाङमा एक पुरुषको ज्यान गएको छ । दाङको गडवा गाउँपालिका–२ का ३९ वर्षीय ईन्द्रबहादुर रानाको भरुवा बन्दुक पड्किएर ज्यान गएको हो ।
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते जिल्लाको तिनाउ गाउँपालिकामा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । पाल्पाबाट चुनढुङ्गा लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नं.को टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नं.को मोटर साइकललाई ठक्कर दिएको हो ।
पाल्पाको माथागढीमा महिला मृत फेला
पाल्पाको माथागढीमा महिला मृत फेला जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छन् । रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका ८ की ७७ वर्षीया हिरा कुमारी चिदी मृत अवस्थामा फेला परेकी हुन् ।
पाल्पामा टिपर दुर्घटना हुँदा तीन जना घाइते
पाल्पामा टिपर दुर्घटना हुँदा तीन जना घाइते सोमबार जिल्लाका छुट्टा–छुट्टै स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका हुन् ।
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु जिल्लाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।
Weather Update