भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
सोमबार, भदौ ३, २०८१

लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि
शनिबार, जेठ ५, २०८१
केही दिनयता देशका तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । तराईका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको हो । विशेष गरी लुम्बिनी प्रदेशका तराई जिल्लामा तापक्रमले सीमा नाघेको छ ।

रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
बुधबार, वैशाख २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ ।

रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा
सोमबार, वैशाख २४, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो सेवा चुस्त दुस्त बनाउदै सेवाग्राहीहरुलाई अनलाईनबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ “रैनादेवी छहरा“ नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ ।

आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बिहीबार, वैशाख २०, २०८१
आज सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष मे २ मा यो दिवस मनाउने गरिन्छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने नाराका साथ सातौं दिवस अर्थात् ‘आइसिटी डे’ मनाउन लागिएको हो ।

बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न गरेका छौं : मन्त्री शर्मा
शुक्रबार, चैत २३, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा विज्ञापन कारोबारका क्रममा देखिएका बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी छन् । शुक्रबार तानसेनको मदनपोखरामा रहेको सामुदायिक रेडियो मदनपोखरा एफ.एमको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन गरेर विज्ञापन व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी हुन् ।

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत सुविधा भएन’
बुधबार, फागुन २३, २०८०
बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो ।

सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने
शुक्रबार, फागुन ४, २०८०
तानसेनको मदनपोखराबाट प्रसारित सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको...

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
आइतबार, माघ २८, २०८०
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । नेपालसहित विश्वभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आइएको हो ।

काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
शनिबार, माघ ६, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।

देशभर चिसो बढ्यो
शनिबार, पुस २१, २०८०
छिल्ला दिनमा तापक्रम निरन्तर घट्दा पाल्पा सहित देशभर चिसो बढेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण चिसो बढेको हो । तराई तिर बिहानीपख हुस्सु लाग्ने दिउँसो पारिलो घाम लाग्ने गरेको छ ।

सरकारी वेबसाइटमा समस्या
सोमबार, पुस १६, २०८०
सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरुमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार दिनभर नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आउन सकेनन् । सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएको बताइएको छ ।