Shittalpati
ताङ्का : जितगढी नेपाल
ताङ्का : जितगढी नेपाल
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–८’)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–८’) बिहान नित्य कर्म सकेपछि मन गहिरेको मनका कथाहरु समाएर पढें । संग्रहका सबै कथाहरु पढेर सकियो । सामान्य नोट पनि गरेको छु । पुस्तकका विषयमा केही लेखौं कि झैं लागेको छ । त्यसो त म समालोचक होइन । म पनि कथा लेख्छु । तर कथाका सैद्धान्तिक विषयहरुमा कम ज्ञान छ ...
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–७’)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–७’) बिहान चाडै निद्राले छोड्न थालेको छ । आलस्य पनि छैन । उठ्ने बित्तिकै नुहाई धुवाई तिर लाग्छु । बिहान केही बेर घाम ताप्ने कामलाई अभ्यस्त बनाउने प्रयासमा छु ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’) ६ बजे बिउँझे पछि कफी बनाएं । कफिसँगै थोरै बेर बिहानको कलिलो घाम तापियो । नियमित कर्मसँगै मन गहिरेको कथा सँग्रह लिएर पढ्न बसें । थोरैबेर र एक/दुई कथा मात्रै पढ्दैछु । आधा जति भयोहोला । बिहान खाना बनाउने क्रममै परिवारका सबै सदस्यहरु भिडियोबाट एकै ठाउँ भएर भलाकुसारी गर्‍यौं ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’) बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...
संकटमोचन श्री हनुमान
संकटमोचन श्री हनुमान प्रत्येक वर्ष चैत्र शुक्लपक्ष पूर्णिमाका दिन संकटमोचन वजरंगवली श्री हनुमान जयन्ती मनाइन्छ । आज हनुमान जयन्ती । हनुमानलाई विभिन्न नामले पनि सम्बोधन गरिन्छ जस्तै हनुमान, मारुती, बजरंगवली, रामभक्त, पवनपुत्र, अञ्जनी सुत, अञ्जनेय आदि आदि । संकटको बेला हामी सबैको मुखबाट स्वतः भगवानको सम्झछना आइहाल्छ । यस्तै संकट परको बेला संकटमोचन...
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै यस्तै धार्मिक सांस्कृतिक र यहाँको सिमित भूमिलाई समेटेर एउटा बिल्कुलै ऐतिहासिक गीत बन्ने भएको हो । जयखानीको समग्र परिचय दिने यो गीत केही समयपछि नै रेकर्डिङ हुने छ ।
यस्तो छ २०७८ सालको भविष्य फल
यस्तो छ २०७८ सालको भविष्य फल प्रभावशाली ग्रह मंगलले ठोस कार्यलाई अगाडि सार्ने र मन्त्री पदमा आसीन सैन्यकारक ग्रह मंगलले प्रशासनिक दक्षतालाई निर्देशात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्धिजिवी र जिम्मेवार व्यक्तिहरू बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुषित, मानव विरोधी जमात विश्वभर तर·ित हुनेछन् । सैन्यकारक ग्रह मंगलको...
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’) आज बिहान ६.०० बजेतिर उठें । किन किन आज अलि बढी स्फुर्तिको अनुभव भयो । आधा घण्टा बिहानको घाम तापें । नित्य कर्महरु सम्पन्न भए । कोठामै कफि बनाएर खाए । जागरसँग खाना पकाए । आज बाल सहभागिताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समूह (कन्सोर्टियम) को बैठक थियो । बोर्डका...
आज चैते दशैं पर्व, देशभर मनाइँदै
आज चैते दशैं पर्व, देशभर मनाइँदै आज चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व, देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई...
लकडाउनका सय दिन ‘भाग–२’
लकडाउनका सय दिन ‘भाग–२’ बिहान बाहिर खलबल सुनियो । उठेर बाहिर गएँ । घरका छतछतबाट छिमेकीहरुको गफगाफ रहेछ । गुनासो थियो समय कसरी कटाउने ? उकुसमुकुस पो भयो । घरको काम पनि सकियो । घाममा लुगा सुकाएर पनि सकियो ।
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान पाल्पा, जिल्लामा क्रियाशिल रहँदै आएको साहित्यिक संस्था नारी उन्नयन तथा विकास प्रतिष्ठानले आमाहरुको तीज गीत, खोजमूलक कृति लोकापर्णसँगै साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
Weather Update