Shittalpati
नेपालमा थप ७ सय ४२ संक्रमित निको भए
नेपालमा थप ७ सय ४२ संक्रमित निको भए नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका ७ सय ४२ संक्रमितले कोरोना जितेको बताए ।
८ सय ८५ संक्रमित डिस्चार्ज
८ सय ८५ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ८ सय ८५ जनाले कोरोना जितेका छन् ।
नेपालमा २४ घण्टामा ११ सय ४७ संक्रमित डिस्चार्ज
नेपालमा २४ घण्टामा ११ सय ४७ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ४७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ११ सय ४७ जनाले कोरोना जितेका छन् ।
पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने
पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने पाल्पामा एक हप्ता भित्रमा पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । कोरोना परीक्षणका लागि आवश्यक किटहरु उपलब्ध भएकाले हप्तादिन भित्रमा ल्याव सञ्चालनमा आउने भएको हो ।
थप १४ सय ५५ जनाले कोरोना जिते
थप १४ सय ५५ जनाले कोरोना जिते नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेशनमा रहेका उनीहरुले शुक्रबार कोरोना जितेर घर फर्किएका हुन् ।
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको विहिबार एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन ! स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ ।
Weather Update