Shittalpati
राजनीतिक स्वार्थमा रुमलिएको गणतन्त्रका वर्षहरु
राजनीतिक स्वार्थमा रुमलिएको गणतन्त्रका वर्षहरु विधिको साशनको भजन गाउँदै बेथितिलाई प्रोत्साहन गर्ने साशन व्यवस्थालाई आज भोली गणतन्त्र रहेछ भन्दै छलफलको विषय बनाएको सुनिन्छ । गणतन्त्र जनताको साशन व्यवस्था हो ।
गणतन्त्र दिवसको मर्म
गणतन्त्र दिवसको मर्म राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपालमा गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । हरेक वर्षको जेठ १५ गते अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक...
समयमै सम्पन्न गराऔं विकास आयोजना
समयमै सम्पन्न गराऔं विकास आयोजना नेपालमा विकास आयोजनाहरू समयमै सम्पन्न हुँदैनन् भन्ने भाष्य स्थापित भइसकेको छ । व्यवहारमा पनि यस्तै देखिन्छ । ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक कारकहरूले प्रायः देशमा विकास आयोजना र नीतिहरूको प्रभावकारी कार्यान्वयनमा बाधा पु¥याएका छन् ।
बजेट कार्यान्वयनको स्पष्ट योजना बनाऊ
बजेट कार्यान्वयनको स्पष्ट योजना बनाऊ प्रत्येक वर्ष जस्तै यस वर्ष पनि संघ, प्रदेश र स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको तयारीमा जुटेका छन् । उनीहरु विभिन्न सरोकारवाला व्यक्तिहरुसँग बजेट बनाउने कुरामा छलफल गरिरहेका छन् । संविधानले व्यवस्था गरे अनुसार प्रत्येक वर्ष जेठ १५ गते भित्र बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।
बेरुजु रोक्न ध्यान देऊ
बेरुजु रोक्न ध्यान देऊ हरेक वर्ष बढ्दो क्रममा रहेको बेरुजु नियन्त्रण गर्न सरकार असफल भएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो ।
डेंगुबाट बच्न उच्च सतर्कता जरुरी
डेंगुबाट बच्न उच्च सतर्कता जरुरी यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको छ । अबको केही समय डेंगी संक्रमणको जोखिमको समय हो । यसबाट बच्च र बचाउन सतर्कता अपनाउन आवश्यक छ । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो डेंगु ।
सिद्धिचरणको योगदान अनुसरण गरौं
सिद्धिचरणको योगदान अनुसरण गरौं सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो । श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ ।
गभर्नरका चुनौती
गभर्नरका चुनौती सत्ता गठबन्धन नै धर्मराउने गरी बल्झिरहेको नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अन्ततः प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्दै केन्द्रीय बैंकमा लामो समयदेखि रहेको नेतृत्व रिक्तता अन्त्य गरेको हो ।
जैविक विविधता जोगाऔं
जैविक विविधता जोगाऔं पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिकोणमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ ।
दन्तोत्पत्तिविचारः
दन्तोत्पत्तिविचारः पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिकोणमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ ।
अहिलेबाटै विपद्को तयारी गरौं
अहिलेबाटै विपद्को तयारी गरौं सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर जेठकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ । यो वर्षायाम मध्य भदौसम्म रहनेछ । मौसमी चक्रअनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ । यो नियमित...
गृहारम्भ कुन महिनामा गर्ने ?
गृहारम्भ कुन महिनामा गर्ने ? यदि वास्तुपूजनको नक्षत्र पूर्वदिशाको छ भने पश्चिम दिशाको नक्षत्रमा गृहारम्भ गर्नु अशुभ हुन्छ । पश्चिम दिशाका नक्षत्रहरूमध्ये कुनै एक छ भने पूर्वदिशाका नक्षत्रमा पर बनाउनु अशुभ हुन्छ । यसको उल्टो पर्वको वास्तुनक्षत्र भए उत्तर अशुभ र पश्चिमको नक्षत्रमा वास्तुको नक्षत्र भए दक्षिणमा अशुभ मानिन्छ।
Weather Update