पाल्पामा यसरी मनाइयो रोपाइँ जात्रा
सोमबार, साउन २६, २०८२
पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै
आइतबार, साउन २५, २०८२
नेपाल(अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ ।
पाल्पामा निकालियो गाईजात्रा : तानसेनमा सार्वजनिक विदा
आइतबार, साउन २५, २०८२
तानसेन सहित पाल्पाका विभिन्न नेवारी बस्तीहरुमा गाईजात्रा निकालिएको छ । एक बर्ष भित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ । विशेषगरी नेवारी समुदायमा गाईजात्रा परम्परा चलन चल्तीमा रहेको पाईन्छ ।
स्तनपान कक्षविहीन पाल्पाका स्थानीय सरकार
शुक्रबार, साउन २३, २०८२
जिल्लाका चार वटा स्थानीय तह अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म यहाँका चार वटा स्थानीय सरकारले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।
शिक्षक संघको तिज विशेष कार्यक्रम
आइतबार, साउन १८, २०८२
नेपाल शिक्षक संघ महिला विभाग पाल्पाले तिज विशेष कार्यक्रम गरेको छ । विभागले तानसेनमा तिज मिलन तथा शुभकामना आदान–प्रदान गरी तिज विशेष कार्यक्रम गरेको हो ।
सामुदायिक सेवा केन्द्र पाल्पाको अधिवेशन, अध्यक्षमा पुन : उप्रेती
शनिबार, साउन १७, २०८२
सामुदायिक सेवा केन्द्र पाल्पाको १५ औं साधारण सभा तथा पाँचौं अधिवेशन तानसेनमा भएको छ । २०६५ मा प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध वढाउने र साझेदारीको रूपमा समाजमा भएका विकृति हटाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको केन्द्रले शनिबार एक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
श्रमिक, मजदुरको सहारा बन्दै निर्माणकर्मी संघ
सोमबार, साउन १२, २०८२
जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको सहारा बन्दै आएको छ । संघमा आवद्ध श्रमिक हुन वा निर्माणकर्मीलाई परेको दुःख, पीडामा संघ सहारा बन्दै आएको हो ।
पाल्पामा मनाइयो घण्टाकर्ण
बिहीबार, साउन ८, २०८२
प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
होटल श्रीनगरले मनायो ५० औं वार्षिकोत्सव, थप्यो स्विमिङ पुलसहित नयाँ सुविधा
शनिबार, साउन ३, २०८२
पाल्पाको होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको होटल श्रीनगर प्रा.लि.ले ५० औं वार्षिकोत्सव मनाएको छ । होटलले शनिबार विशेष कार्यक्रम गरी स्थापनाको पचासौं वाषिर्कोत्सव मनाएको हो ।
‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा
शनिबार, साउन ३, २०८२
पाल्पाली साहित्यकार तथा लेखक पुष्कर अथक रेग्मीका बारेमा साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा एक औपचारिक कार्यक्रम गरी उक्त अंकको चर्चा परिचर्चा गरिएको हो ।
खुले सुनचाँदी पसल
शुक्रबार, असार २७, २०८२
सरकारसँग ६ बुँदे सहमति भएपछि बन्द सुनचाँदी पसल खुलेका छन् । शुक्रबारदेखि पाल्पासहित देशभरका सुनचाँदी पसल खुलेका हुन् ।
भैरवनाथ मन्दिर समिति प्रकरण : पोखरेलको पक्षमा उच्च अदालतलद्वारा रिट जारी
सोमबार, असार २३, २०८२
‘भैरवनाथ मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दबहादुर पोखरेलको पक्षमा उच्च अदालत तुलसीपुर बुटवलबाट रिट जारी भएको छ । रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको देखाएर परेको निवेदनमा उच्चबाट रिट जारी भएको हो ।
एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल
आइतबार, असार १५, २०८२
यस वर्षको एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार गत वर्षको तुलनामा यहाँका संस्थागत विद्यालयहरुको नतिजामा अब्बल देखिएको हो ।


