Shittalpati
स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस
स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा नेपाली काँग्रेस लागेको छ । २०७४ यता नेतृत्व तहमा एमालेको हालीमुहाली हुँदै आएको यहाँ काँग्रेस भने भत्काउने कसरतमा लागेको हो । २०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो बचश्व राखेको नेपाली काँग्रेसले २०७४...
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड जिल्लाका पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचको लागि जिल्लाका पत्रकार र निर्वाचन कार्यालय बिच भएको आचार संहिता विषयक अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पा र गुल्मीमा बागी र स्वतन्त्र उम्मेदवारी दिएका एक सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् । पाल्पामा ७५ र गुल्मीमा ८२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय जिल्ला निर्वाचन कार्यालय पाल्पाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका चाहिने सामग्री मिलाउन जुटेको छ । कार्यालयका कर्मचारीहरुले मतदान स्थलमा चाहिने आवश्यक सामग्रीहरुको एक÷एक गर्दै रुजु गरी पोका–पोका बनाई तयारी अवस्थामा राख्न थालेका छन् । मतदान केन्द्रलाई आवश्यक पर्ने मतपत्र बाहेकका सामग्रीहरु संकलन गरी जिल्ला निर्वाचन कार्यालय पाल्पाले...
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ...
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको तलाबाट हाम फालेर मृत्यु भएको हो ।
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप...
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका जिल्लाका दुई पालिकाका ३ वटा वडामा तीन जना सदस्यको एकल उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु
पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा दलहरुलाई उम्मेदवार छान्न सकस भएको छ । आइतबार सबै तहका उम्मेदवारहरुको टुंगो नलागे पछि सत्ता गठबन्धन, एमाले, राप्रपा लगायतका दलहरुले सोमबार (आज) मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनले ढिला गरेर भागबण्डा टुंग्याएको र तल्लो तहदेखि नै आकांक्षीहरु धेरै भएका कारण पनि...
पाल्पामा नापी र मालपोतका सेवा बन्द
पाल्पामा नापी र मालपोतका सेवा बन्द जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयका सेवा केही दिनका लागि बन्द गरिएको छ । नयाँ भवनमा स्थानान्तरण गर्नु पर्ने भएकाले वैशाख ११ गतेदेखि १६ गतेसम्मका लागि दुवै कार्यालयको सेवा बन्द गरिएको हो । नापी र मालपोत कार्यालयले सूचना निकालेर सेवा बन्द गरिएको जनाएका छन् ।
प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश
प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश प्रेस चौतारी पाल्पाका कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशिल पत्रकार सुनिल कार्की नेपाल प्रेस युनियन प्रवेश गरेका छन् । उनी युनियनका गतिविधिहरुप्रति आकर्षित भएको भन्दै युनियन प्रवेश गरेका हुन् । युनियनले नवप्रवेशी कार्कीलाई आईतबार एक कार्यक्रमकाबिच युनियनको सदस्यता दिएको छ ।
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
Weather Update