माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन
बिहीबार, जेठ ५, २०७९

मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता
शनिबार, वैशाख ३१, २०७९
शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा ठूलो संख्यामा मत बदर हुने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिÞनबाट चुनाव लड्ने हुँदा पनि मत बदर हुने सम्भावना झनै बढेको हो । यस वर्ष सत्तासीन दलले छिटपुट बाहेकका स्थानीय तहमा आ–आफ्नै...

पाल्पामा महिला मतदाता बढी
बुधबार, वैशाख २८, २०७९
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३ सय ३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८०...

आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ?
मंगलबार, वैशाख २७, २०७९
स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको...

स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी
मंगलबार, वैशाख २७, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । सदरमुकामदेखि टाढा रहेका केन्द्रमा जाने कर्मचारी सोमबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाका...

बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
सोमबार, वैशाख २६, २०७९
प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...

पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने
आइतबार, वैशाख २५, २०७९
जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २७ गतेदेखि मतगणनको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाभर मदिराको...

‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’
आइतबार, वैशाख २५, २०७९
स्थानीय तह निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनीहरु भोट आफ्नो पोल्टामा पार्न गाउँ पसेका छन् । यतिबेला मुलुक चुनावमय भएको छ । तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्दै केही मतदाताहरु भने आक्रोशित भएका...

पाल्पामा मतदान अधिकृतलाई तालिम
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने जिल्ला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम...

पाल्पा प्रशासनको सेवा स्थगन गरिने
शुक्रबार, वैशाख २३, २०७९
जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्ना सेवा आंशिक रुपमा स्थगन गर्ने भएको छ । कार्यालयले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्ना सेवा यही २५ गतेदखि स्थगन गर्न लागेको हो । कार्यालयका कर्मचारीहरु निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिनुपर्ने भएपछि जिल्ला प्रशासनले एक सूचना जारी गरी वैशाख ३०...

रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु
शुक्रबार, वैशाख २३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।

महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह
शुक्रबार, वैशाख २३, २०७९
नेकपा एमाले पाल्पा तिनाउ गाउँ कमिटीले महिला अधिकार सुनिश्चित गर्न उपाध्यक्षमा महिलाई उम्मेदवारी बनाएको छ । तिनाउ गाउँपालिका १ कचलकी सावित्रा रानालाई एमालेले पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको हो । उपाध्यक्षमा उम्मेदवारी दिएकी रानाले अहिले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् ।

निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड
बिहीबार, वैशाख २२, २०७९
निर्वाचन निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र पत्रकार महासंघ पाल्पाको समन्वयमा तानसेनमा भएको स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।