प्रेस युनियनको स्थापना दिवस आज : विधान महाधिवेशन हुँदै
बुधबार, जेठ १३, २०८३
विपक्षीले खोजिरहे प्रधानमन्त्री
बुधबार, जेठ १३, २०८३
रास्वपाको सरकार बनेपछि प्रतिनिधिसभाको यो दोस्रो अधिवेशन चलिरहेको छ । २०८२ फागुन २१ को निर्वाचनपछि झण्डै दुईतिहाइको बहुमतका साथ चैत १३ मा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका थिए ।
सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता
मंगलबार, जेठ १२, २०८३
लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश सरकारले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा प्रशासनिक सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
मंगलबार, जेठ ५, २०८३
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफलमा भाग लिँदै उनिहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा...
संविधान संशोधनका विषयमा राष्ट्रिय जनमोर्चा पाल्पाले गर्यो सर्वपक्षिय अन्तरक्रिया
आइतबार, जेठ ३, २०८३
वर्तमान सरकारले संविधान संसोधनको लागि कार्यदल गठन गरी संसदमा प्रतिनिधित्व गर्र्ने राजनीतिक दलहरुसँग सुझाव मागिरहेको समयमा राष्ट्रिय जनमोर्चा पाल्पाले जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकारहरुसँग वर्तमान राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा अन्तरक्रिया गरेको छ ।
लुम्बिनी मन्त्रिपरिषद् बैठक : मन्त्रालय संख्या आठ कायम गर्ने तयारी
शनिबार, जेठ २, २०८३
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेश मन्त्रालय आठ कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी...
मन्त्रालय संख्या घटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
बिहीबार, वैशाख ३१, २०८३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी सुरु गरिएको बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बुधबारको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन ।
प्रेस चौतारी पाल्पाले मनायो २६ औं स्थापना दिवस
आइतबार, वैशाख २७, २०८३
प्रेस चौतारी नेपाल पाल्पाले २६ औं स्थापना दिवस मनाएको छ । चौतारीले आइतबार शुभकामना आदान–प्रदान सहित भित्ते पात्रो सार्वजनिक गरी स्थापना दिवस मनाएको हो ।
अध्यादेश लोकतान्त्रिक अभ्यास विपरित : काँग्रेस नेतृ निर्मला
बिहीबार, वैशाख २४, २०८३
नेपाली काँग्रेसकी प्रभावशाली नेतृ निर्मला क्षेत्रीले वर्तमान सरकारले धमाधम अध्यादेश ल्याएर लोकतान्त्रिक अभ्यास विपरित काम गरेको बताएकी छन् । बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएकी हुन् ।
सांसद सन्दीप राना काठमाडौंमा सम्मानित
शनिबार, वैशाख १९, २०८३
पाल्पा क्षेत्र नम्वर १ का सांसद सन्दीप रानालाई काठमाडौंमा सम्मान गरिएको छ । नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिले उनलाई एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।
गुल्मीमा जरा अभियान : कांग्रेस जरै देखि बलियो बन्दै
बिहीबार, वैशाख १७, २०८३
नेपाली कांग्रेस गुल्मीले जरा अभियानलाई तिव्रता दिएको छ । केन्द्रीय अभियान अनुरुप काङ्ग्रेसले जिल्लामा अभियानलाई तिव्रता दिएको हो ।
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे
सोमबार, वैशाख १४, २०८३
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन ।
लोकतन्त्रको रक्षा गरौं
शुक्रबार, वैशाख ११, २०८३
लोकतन्त्र भनेको प्रणाली र संस्था हो कि नेतृत्व भन्नेबारे नेपाली राजनीतिमा लामो समयदेखि बहस हुँदै आएको छ । लोकतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि संस्थागत विकास भई जनताको अपेक्षाअनुसार आर्थिक विकास नभएका कारण यस्तो बहस थप सान्दर्भिक हुँदै गएको छ ।


