Shittalpati
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’ नेपाली काँग्रेस पाल्पाले ‘जरा अभियान’ सुरु गरेको छ ।  केन्द्रीय समितिको परिपत्र अनुसार काँग्रेसले जिल्ला कार्यसमितिको बैंठक बसी गत  विहिबारदेखि जिल्लामा अभियान सुरु गरेको हो ।
श्रममन्त्री साहलाई प्रधानमन्त्रीले हटाए
श्रममन्त्री साहलाई प्रधानमन्त्रीले हटाए प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई  हटाएका छन् । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाएका हुन्  ।
अध्यक्ष ओली र नेता लेखक रिहा
अध्यक्ष ओली र नेता लेखक रिहा प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले०  का अध्यक्ष केपी शर्मा ओली र  पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
पाल्पासहित समग्र प्रदेशको विकासका लागि सांसद रानाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
पाल्पासहित समग्र प्रदेशको विकासका लागि सांसद रानाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण पाल्पा क्षेत्र –१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पाल्पासहित लुम्बिनी प्रदेशको समग्र विकासका लागि विभिन्न महत्वपूर्ण विषय उठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष ध्यानाकर्षण–पत्र बुझाएका छन् । लुम्बिनी प्रदेशका सांसदहरूसँग सोमबार भएको छलफलमा सांसद रानाले सडक, पूर्वाधार , शिक्षा, स्वास्थ्य, कृषि र प्रदेशको समग्र विकासलाई समेटेर ३१ बुँदे योजना पेस गरेको...
 लुम्बिनी प्रदेश सभा बैंठक :  संघीय सरकारप्रति सांसदहरुको गुनासो
 लुम्बिनी प्रदेश सभा बैंठक : संघीय सरकारप्रति सांसदहरुको गुनासो लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत छैठौं बैठकमा  अधिकासं प्रदेश सांसदहरुले संघीय सरकारप्रति गुनासो गरेका छन् ।  उनीहरुले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा गुनासो गरेका हुन् ।
सभामुखमा डीपी अर्याल निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा
सभामुखमा डीपी अर्याल निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।
नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश
नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्र्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ ।
ओली र  लेखकको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको एमाले पाल्पाको ठहर 
ओली र  लेखकको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको एमाले पाल्पाको ठहर  ,नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रति  घोर निन्दा र भत्र्सना गरेको छ ।  आज निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी मार्फत एमालेले प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै वर्तमान सरकारले प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी तरीकाबाट नेताहरुलाई...
पाल्पा काँग्रेसले गर्यो नगर सचिवलाई कारवाहीका लागि सिफारिस
पाल्पा काँग्रेसले गर्यो नगर सचिवलाई कारवाहीका लागि सिफारिस  नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाका नगर सचिव शैलेन्द्र भट्टराईलाई कारवाहीको सिफारिस गरेको छ । पार्टीको जिल्ला अनुशासन समितिले भट्टराईले पार्टीको आचरण, अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै कारवाहीको  लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको हो । 
Weather Update