पाँचथर जिप दुर्घटनाः छ जनाको मत्यु,छ जनाको अवस्था गम्भीर
शनिबार, असोज १८, २०८२
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान।
शनिबार, असोज १८, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक,कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण
शनिबार, असोज १८, २०८२
गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालय अन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ ।
लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने
शनिबार, असोज १८, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ ।
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
शुक्रबार, असोज १७, २०८२
असोज स् बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
शुक्रबार, असोज १७, २०८२
यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा
मंगलबार, असोज १४, २०८२
लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।
जनसरोकारका विषयमा सिडिई पाल्पाले गरायो सिडियोलाई ध्यानाकर्षण
आइतबार, असोज १२, २०८२
जिल्लाका सचेत नागरिकहरुद्धारा गठित ‘क्रियटिभ डेमोक्रेटिक इभेन्ट’ (सिडिई) पाल्पाले जनसरोकारका विषयमा चासो देखाएको छ । उसले भ्रष्टाचार, सुनशासन, सेवा प्रवाह र सरकारी संरचना लगायतका बारेमा चासो देखाएको हो ।
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी
आइतबार, असोज १२, २०८२
जिल्लाको तानसेन नगरपालिका –१४ कुडाँपानी नजिकै ईभी गाडी दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको मालिका गाउँपालिका–१ दर्लिङ जाँदै गरेको बा.प्र. ०१–०३१ च ७९५७ नम्वरको रातो प्लेटको गाडी आज अपरान्ह १२ बजे दुर्घटना भएको हो ।


