Shittalpati
आज बुटवलमा राप्रपाको जागरण सभा
आज बुटवलमा राप्रपाको जागरण सभा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बुटवलमा प्रदेशस्तरीय जागरण सभा गर्न लागेको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सभा गर्न  लागिएको हो ।
काँग्रेस एमालेको सरकार ०८४ सम्मै जान्छ : एमाले  नेता पोखरेल 
काँग्रेस एमालेको सरकार ०८४ सम्मै जान्छ : एमाले  नेता पोखरेल  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले  अहिले केही पक्षले यो सरकार आज भोलि नै ढल्छ भनेर गलत प्रचार गरे पनि पुरा अवधिसम्म चल्ने घोषणा गरेका छन् ।
पाल्पामा जन्मिएका सारू, बेलायत ननिटनको मेयरमा मनोनीत
पाल्पामा जन्मिएका सारू, बेलायत ननिटनको मेयरमा मनोनीत भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् । गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् ।
छिट्टै कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ : सभापति थापा
छिट्टै कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ : सभापति थापा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले छिट्टै कृषक र साना बचतकर्ताहरुको हित हुने गरी ऐन आउने बताएकी छन् । रामपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले  कृषक र साना बचतकर्ताहरुका लागि छिट्टै ऐन ल्याउने  तयारी भएको बताएकी हुन् ।
आज मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस, सबै स्थानीय तहले दिए सार्वजनिक बिदा
आज मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस, सबै स्थानीय तहले दिए सार्वजनिक बिदा मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
तानसेनको प्रभासमा शिवरात्रिका अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम
तानसेनको प्रभासमा शिवरात्रिका अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम जिल्लाको तानसेन नगरपालिका–७ प्रभासमा महाशिवरात्रिको अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम भएको  छ । प्रभास क्षेत्र धर्म संस्कृति तथा मेला पर्व ब्यवस्थापन समितिको आयोजनामा बुधबार कार्यक्रम भएको हो । 
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते 
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिवका मन्दिरमा बुुधबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका शिवालय मन्दिरहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको...
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा फागुन कृष्ण चतुर्दशीका दिन आज आरध्यदेव भगवान शिवको पूजा–आरधना गरी महाशिवरात्री पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ ।
नेपाली सेनाको गौरव : स्थापनाको २६२ औं वार्षिक उत्सव मनाउँदै
नेपाली सेनाको गौरव : स्थापनाको २६२ औं वार्षिक उत्सव मनाउँदै नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था नेपाली सेना हो ।  देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको पाइन्छ ।
सार्वभौम पर्व शिवरात्रि र यसको सार्थकता
सार्वभौम पर्व शिवरात्रि र यसको सार्थकता शिवरात्रि पर्व परमपिता परमात्मा ज्योतीबिन्दु शिव यस धरामा अवतरित हुनुभएको यादगार पर्व हो । सृष्टिमा कुनै बेला भएको कार्यलाई पुनरावृत्तिको लागि स्मृति स्वरुप मनाइने क्रियाकलाप नै वास्तवमा पर्व हो । विगतमा भएका सुकृतिलाई वर्तमान समयसम्म ल्याईपुर्‍याउनको लागि सेतुको कार्य पर्वहरुले गरीरहेका हुन्छन् ।
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
Weather Update