Shittalpati
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको...
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण आफ्ना कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति नेपाली काँग्रेस निस्दी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार निस्दी गाउँपालिका ५, गल्धामा वडा अध्यक्षद्वार आफ्ना कार्यकर्ताको कुटपिट भएको घटनाप्रति काँग्रेसले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा जमरा राखिदै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
पाल्पामा थप ८ जना कोरोनामुक्त
पाल्पामा थप ८ जना कोरोनामुक्त पाल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोनामुक्ता भएका छन् । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका ८ जना संक्रमित निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जना संक्रमित...
अस्पतालको गलत सूचना : कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ
अस्पतालको गलत सूचना : कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ पाल्पामा बिहीबार कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको गलत सूचनाका कारण शुक्रबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको कोरोना रिपोर्ट अहिले नेगेटिभ आएको हो ।
पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी
पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी अवैध रुपमा सालको काठ ओसार –पसार गरेको अभियोगमा जिल्ला वन कार्यालयले थप दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । डिभिजन वन कार्यालयले सवारी धनी धन बहादुर घर्ती र काठ धनी राम प्रसाद सुनार (अशोक विश्वकर्मा) लाई पक्राउ पुर्जी जारी गरेको हो ।
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै आज ४० औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ ।
धानखेतीमा प्रकोप, किसान चिन्तित
धानखेतीमा प्रकोप, किसान चिन्तित गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो पाल्पामा थप एक महिलाको कोरोनाबाट मृत्यू भएको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो । अस्पतालका अनुसारका अनुसार तिनाउँ गाउँपालिका ३ दोभानकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि
पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
गाँजा खान नपाएपछि साथीको हत्या
गाँजा खान नपाएपछि साथीको हत्या बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
Weather Update