Shittalpati
अस्पतालमा रिफर लिनेको भिड

रिफर कार्ड लिनका पाल्पा अस्पताल लाईनमा बसेका विरामी र आफन्त । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फागुन १ गतेदेखि लागु हुने गरी अन्य अस्पतालका लागि सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएपछि पाल्पा अस्पतालमा रिफर लिनेहरुको भिड बढेको छ । बिरामीहरुले यहाँबाट रिफर लिएर लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल जाने गरेका छन् । –तस्वीर : प्रदिप न्यौपाने/एनजेडी

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update