Shittalpati
नेमकिपाको पुस्तक प्रदर्शनी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नो ४७ औं स्थापना दिवसको अवसरमा तानसेनको शित्तलपाटीमा राखेका पुस्तकहरुको अवलोकन गर्दै पाल्पालीहरु । पुस्तक प्रदर्शनीमा विभिन्न क्रान्तिकारी पुस्तक, मजदुर किसानका कुराहरु समेटिएका पुस्तक तथा पत्रपत्रिकाहरु र अन्तर्राष्ट्रियस्तरका पुस्तकहरु राखिएको थियो । प्रदर्शनीमा साहित्यकार, पत्रकार, मजदुर, विद्यार्थी, व्यवसायीहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।             –तस्वीर : रामचन्द्र रायमाझी/एनजेडी

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update