Shittalpati
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध खोप लगाएको ठाउँ रातो हुने, सुन्निने,, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् ।
गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक
गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक गत पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सन्चो गराउने बहानामा विभिन्न धातुहरुले डामेपछि मृतक राम बहादुरसहित छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएकी थिइन् ।
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो ।
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद जिल्लाको रामपुर नगरपालिका ५ सुन्दर टोलबाट ठूलो परिणाममा अबैध सालको चिरान काठ बरामद गरिएको छ । रामपुर सव–डिभिजन वन कार्यालयले बुधबार राती १ सय १० क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।
जाडोले दुई दिन विद्यालय बन्द
जाडोले दुई दिन विद्यालय बन्द
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।
संरक्षक नै गुमाएपछि...
संरक्षक नै गुमाएपछि... कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन्...
Weather Update