लुम्बिनी प्रदेशमा सत्ताको खेल
सोमबार, वैशाख २०, २०७८
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गरिदै
आइतबार, वैशाख १९, २०७८
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गर्न थालिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले अक्सिजन सहित कोभिड सेवा विस्तार गर्न लागेको हो ।
कुंवरको हत्यामा संलग्न सार्वजनिक
आइतबार, वैशाख १९, २०७८
जिल्ला प्रहरी कार्यालयले इस्मा गाउँपालिका २ का होटल व्यवसायी मोतिबहादुर कुँवरको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको छ । कुवँरको हत्या भएको सात महिना पछि निरन्तर अनुसन्धानबाट हत्यामा संलग्नहरुलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल
आइतबार, वैशाख १९, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका ३ आर्यभञ्ज्याङलाई वैशाख २४ गतेसम्मका लागि सिल गरिएको छ । बजार क्षेत्रका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रसिल गरिएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
आइतबार, वैशाख १९, २०७८
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सारिँदै
आइतबार, वैशाख १९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शंकर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।
अझै मास्क नलगाई हिँड्छन् मानिस
आइतबार, वैशाख १९, २०७८
नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७ सय...
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
आइतबार, वैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो
शनिबार, वैशाख १८, २०७८
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन पाल्पामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । जिल्लाका मुख्य मुख्य शहर र तानसेनका मुख्य सडकमा पनि सुनसान देखियो । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले सम्झाई बुझाई गरेको छ । सँधै व्यस्त रहने तानसेनको बसपार्क, तेस्रो...
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
शनिबार, वैशाख १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
शनिबार, वैशाख १८, २०७८
यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
रामपुरमा शीतभण्डार सञ्चालनमा
शनिबार, वैशाख १८, २०७८
पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)
शनिबार, वैशाख १८, २०७८
आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो ।


-1762576335.jpg)