Shittalpati
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीलाई सभापतिमा निर्वाचित गरेको छ । पन्थीले एक हजार २ सय ७१ मत ल्याए ।
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध नेकपा एमालेको १० औं महाधिवेशमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदका लागि पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन ।
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्‍याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्‍याएको हो ।
१ सय ५८ नयाँ संक्रमित
१ सय ५८ नयाँ संक्रमित नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५४ र दुई हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो ।
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण नेपाली काँग्रेस पाल्पाले जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेको छ ।
गुल्मीमा काँग्रेस मतदान रोकियो
गुल्मीमा काँग्रेस मतदान रोकियो नेपाली काँंग्रेस गुल्मीको मतदान रोकिएको छ । शनिबार चलिरहेको मतदानमा केही मतपत्रहरुमा संकेत गरेको भेटिएपछि मतदाना रोकिएको हो ।
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि अन्तिम समयमा निर्वाचन भएको छ । शुक्रबार नेपाली काँग्रेस पाल्पाका १ हजार ३ सय ९० जना मतदाताले जिल्ला सभापती सहित ६८ सदस्यीय जिल्ला कमिटीको लागि मतदान गरेको छन् ।
छोराको कुटपिटबाट आमाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।
Weather Update