मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै
बिहीबार, असोज २१, २०७८
सुनको मूल्यमा वृद्धि
बिहीबार, असोज २१, २०७८
बिहीबार दसैँको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
बुधबार, असोज २०, २०७८
तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।
सकियो सोह्र श्राद्ध
बुधबार, असोज २०, २०७८
यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
बुधबार, असोज २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
बुधबार, असोज २०, २०७८
जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
मंगलबार, असोज १९, २०७८
मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।
रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
मंगलबार, असोज १९, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मंगलबार, असोज १९, २०७८
जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज
सोमबार, असोज १८, २०७८
मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ ।
विद्यार्थीलाई भाग्य बोक्ने झोला
सोमबार, असोज १८, २०७८
जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको
सोमबार, असोज १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
मृगौला पीडित रानालाई आर्थिक सहयोग
आइतबार, असोज १७, २०७८
मृगौला पीडितका लागि आर्थिक सहयोग प्राप्त भएको छ । वालिङ नगरपालिका १३ झोलुङ्गे बायटारीका मृगौला पीडित २१ बर्षिय नाजिल रानाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।


