Shittalpati
निर्देशनको कसीमा लुुम्बिनी प्रदेशका कर्मचारी
निर्देशनको कसीमा लुुम्बिनी प्रदेशका कर्मचारी कर्मचारीले सेवाग्राहीलाई प्रभावकारी ढंगले सेवा प्रवाह नगर्दा सरकारप्रति आलोचन बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई कडा निर्देशन जारी गरेको छ ।
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपा·ता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते  (सेप्टेम्बर २३) का दिन मनाउने गरिएको हो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय...
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
व्यवसायी दुर्गा प्रसाई पक्राउ
व्यवसायी दुर्गा प्रसाई पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।
आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन
आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि  कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा पाल्पाको निस्दी गाउँपालिका मित्यालकी शान्ती सारु (परिवर्तित नाम)को १५ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २३ वर्षकी भइन् । सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनाहरुलाई मनभित्रै खुम्च्याउनु परेको छ ।
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले  गलत नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदाँ स्थानीय तहहरुले सास्ती भोग्नु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तक्र्रिया  कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
चट्याङ लागेर एकको मृत्यु
चट्याङ लागेर एकको मृत्यु निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको शुुक्रबार राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ...
पाल्पामा मनाइयो शान्ति दिवस
पाल्पामा मनाइयो शान्ति दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाइएको छ । तानसेनमा रहेको धर्मचक्र वौद्ध युवा संघ तानसेनको आयोजनामा कैलाशनगरको सांस्कृतिक डवलीमा धार्मिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
Weather Update