समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली
शनिबार, चैत ३०, २०८१

जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती
शुक्रबार, चैत २९, २०८१
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विकास निर्माणमा जनप्रतिनिधिको ध्यान गएको तर कानुुन कार्यान्वयनमा चासो नदिएको बताएका छन् ।

एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी
मंगलबार, चैत २६, २०८१
नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि जिल्लाको सदरमुकाम तम्घासमा हुँदै छ । “एकता, विकास समपर्ण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण” भन्ने मुख्य नारासहित काँग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।

सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउनुपर्छ : मन्त्री पौडेल
शुक्रबार, चैत २२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् ।

हिउँदे अधिवेशन समीक्षा : कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर
बिहीबार, चैत २१, २०८१
संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य भएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन र राष्ट्रिय सभाको सत्रौं अधिवेशनमा विभिन्न विधेयक, अध्यादेश, सार्वजनिक महत्वका विषयहरू, वार्षिक प्रतिवेदनलगायत प्रस्तुत गरिए ।

पाल्पामा एमालेको मोटरसाइकल र्याली
सोमबार, चैत १८, २०८१
नेकपा एमाले पाल्पाले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृड बनाउन आह्वान गर्दै तानसेनमा मोटरसाइकल र्याली गरेको छ । नेकपा एमाले पाल्पाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा तानसेनको टँुडिखेलबाट मोटरसाईकल र्याली गरी नगर परिक्रमा गरेको हो ।

नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
शनिबार, चैत १६, २०८१
नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो ।

राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।

अराजक बन्दै राजावादीको प्रदर्शन
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।

संघीय संसद्का दुवै सदनको बैठक स्थगित
शुक्रबार, चैत १५, २०८१
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषय चर्किंदा संघीय संसद्का दुुवै सदनका बैठक बिहीबार पनि स्थगित भएका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
बिहीबार, चैत १४, २०८१
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताएका छन् ।