लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
मोन्टी राष्ट्रिय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त
सुष्मालाई बक्सिङमा रजत पदक
सवारी दुर्घटना चिन्ताको विषय
सुरक्षित इन्टरनेटको प्रयोग
रविको अभिव्यक्ति अपरिपक्व र अराजनीतिक
View our latest news on any of these social networks!